सेनाको ब्यारेकमा फै’लियो को’रोना…हेर्नुहोस् ।

बर्दिबास : महो’त्तरीको सदरमुकाम जलेश्व’रस्थित नेपाली सेनाको ब्या’रेकभित्र को’रोना सं’क्रमण फै’लिएको छ। र’णभिम ग’ण प’र्कौली ब्या’रेकका १५ जना सेनामा को’रोना सं’क्रमण भेटिएको महो’त्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले बताए।

सोमबार एक जना र मंगरबार १४ जना गरि १५ जना सेनामा को”रोना देखिएको छ। क्या’प्टेनसहित १५ जना को’रोनाबाट सं’क्रमित भएका छन्। यसअघि ८ जना सेनामा सं’क्रमित भएका थिए। प्रदेश २ का मध्यपू’र्वी पृ’तनाका पति पनि को’रोनाबाट संक्र’मित भएका थिए।

महोत्त’रीमा हालसम्म ९ सय १६ जना को’रोना सं’क्रमित भएको स्वास्थ्य कार्या’लय महोत्तरीका सू’चना अधिकारी तथा को’विड फो’कलपर्सन गिरेन्द्र कुमार झाले जनाए। संक्र’मित मध्ये एक जनाको मृ’त्यु भएका छन्। जले’श्वर नगरपालिका २३ जना कर्म’चारीमा को’रोना सं’क्रमण भेटिएपछि नगरपालिकाको कार्यालय सि’ल गरिएको छ।

झाका अनुसार केही दिन पहिले नगरपालिकाको कार्यालयमा का’र्यरत एक जना ओ’भरसियरमा को’रोना पु’ष्टि भएको थियो। विराटनगरमा ती कर्म’चारीले को’राना जाँ’च गराएपछि सं’क्रमण भेटिएपछि उनले आफ्नो कार्यालयमा जा’नकारी गराएका थिए।

उनको क’न्ट्रयाक टे’सिङ्ग आएका सहितका ५३ जनाको को’रोना परि’क्षण गर्दा ३० जनामा सं’क्रमण भेटिएको थियो। कोरो’नाको संक्र’मण दर बढ्न थालेपछि ज”लेश्वर र महो’त्तरी गाउँ’पालिकाको ३ र ५ नम्बर वडामा नि’षेधाज्ञा गरिएको छ।

महो’त्तरीमा स’मुदाय स्तरमा को’रोना सं’क्रमण फै’लियो कि भन्ने शंका गरिएको छ। गाउँस्त’रमा को’रोना जाँ”चका लागि स्वास्थ्य कार्यालय जु’टेको छ। महो’त्तरीका १५ वटै स्थानीय तहका प्रत्येक वडाबाट ५०-५० जनाको को’रोना जाँच गर्न लागिएको छ। अन्नपुर्ण बाट

नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।