सुनको भाउ अहिले सम्म कै उच्च १ तोला सुन एक लाख एक हजार ४ सयमा कारो-बार…हेर्नुहोस् ।

काठमाण्डाै : सुनको भा’उ तो’लाको एक लाख रुपैयाँ ना’घेको छ । आज एकैदिन तो’लामा १६ सय रुपैयाँ बढेर सुनको भाउ तोला’को एक लाख एक हजार ४ सय रुपैयाँ निर्धा’रण गरिएको नेपाल सुनचाँदी व्यव’सायी महा’संघले जनाएको छ ।

महा’संघ अन्त’र्गतको भाउ निर्धा’रण समितिका सं’योजक तेज’रत्न शाक्यका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज सुनको भाउ प्रति औंस ४० डलरले बढेको छ । यस्तै हिजो र अ’स्ति स्थिर रहेको चाँदीको भाउ आज तोलामा ६५ रुपैयाँ बढेको छ ।

चाँ’दी आज तोलाको १२ सय ९५ रुपैयाँ नि’र्धारण गरिएको महासं’घले जनाएको छ । अन्त’र्राष्ट्रिय बजारमा सुनमा लगा’नीकर्ता बढेका, सुनको उत्पादनमा कमी आएको, ठूला देशबीच द्व’न्द्व बढेको

तथा कोरो’ना सङ्क्र’मणका कारण अ’स्थिरता बढेकाले सुनको भाउ नि’रन्तर बढिरहेको उहाँले बताउनुभयो ।यस्तै अन्त’र्राष्ट्रिय भाउमा नै भर पर्नुपर्दा नेपालमा सुनको भाउ म’हंगो भएको हो ।

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।