कम्तिमा २ हप्ता पुनः लकडाउन गर्न विज्ञहरुको सुझाव सहि कि गलत ? आफ्नो विचार राखी सेयर गरौ !

काठमाडौं : जनस्वास्थ्य वि,ज्ञहरुले पुनः ल,कडाउन बढाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन् ।आज प्रधानमन्त्री निवास बालुवाटारमा प्रतिपक्षी दलका नेतासहित

जनस्वास्थ्य वि,ज्ञसँग प्रधानमन्त्री ओलीले गरेको छलफलमा फेरि ल,कडाउन गर्न सु,झाव दिएका हुन् । वि,ज्ञहरुले अब कम्तिमा २ हप्ता ल,कडाउन गर्नुपर्ने सु,झाव दिएका छन् ।

छलफलमा सहभागी प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूहरुले राखेको सुझाव कार्यान्वयन गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका थिए । उनले सुझाव लिने मात्र नभइ कार्यान्वयन गर्नुपर्ने बताएका थिए ।

यसैबीच प्रधानमन्त्री ओलीले भने जनताले नै सरकारको आ,ग्रह नसुनेकाले को,रोना भ,यावह अवस्थामा पुगेको बताएका छन् ।प्रधानमन्त्री ओलीले महामा’री नि,यन्त्रण गर्न सरकारले गर्ने कामले मात्र नपुग्ने भन्दै जनतामा जति बढी चे,तना बढाउन

सकिने भन्दै को,रोनासँग ल,ड्न पनि त्यति नै सहज हुने बताएका छन् ।उनले को,रोनाको सं,क्रमणको अवस्था बुझेरमात्रै लक’डाउन गर्ने नगर्ने भन्ने नि,र्णय लिने बताएका छन् ।

नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।