यस्तो छ कोरोना रोकथामको लागि शेर बहादुर देउवाले प्रधानमन्त्री ओलिलाई दिएको ७ बुँदे सुझावहरु…हेर्नुहोस।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले को,रोना भा,इरस रो,कथामका लागि प्रधानमन्त्री ओलीलाई सात बुँदे सुझाव दिएका छन् ।प्रधानमन्त्रीको सरकारी निवासमा मंगलबार को,रोना नि,यन्त्रणका विषयमा सुझाव लिन प्रधानमन्त्री ओलीले विभिन्न

रा,जनीतिक दलका नेतासहित वि,ज्ञहरुलाई बोलाएर छलफल गरेका छन् । सो छलफलका क्रममा देउवाले प्रधानमन्त्री ओलीलाई सात बुँदे सुझाव दिएका हुन् ।देउवाले दिएको सात बुँदे सुझाव

:१: हालसम्मका क,मजोरी र प्रगतिको गहिरो स,मिक्षा गरियोस् । स्वास्थ सामग्री खरिदमा भएको अनियमितता र भ्र,ष्टाचार ढा,कछोप होइन छा,नबिन र का,र्वाही गरियोस् ।

२:नेपाली कांग्रेसले वि,गत देखिनै अघि सारेका माग तथा परिवर्तित स्थितिमा निम्न बिषय स,म्बोधन गरेर यु,द्धस्तरमा कार्य गर्न बिशेष ध्यानाकर्षण गराउँदछु :३: आरडीटी प,रिक्षण स्थायी रुपले अन्त्य ।

४:सम्पूर्ण रुपले पीसिआर प,रिक्षण गर्दै एक प्रदेशमा एकलाख नयाँ परिक्षण तत्काल प्रा,रम्भ गर्ने गरि आवश्यक बन्दोबस्त ।

५: स्वास्थ सामग्रीको पर्याप्त प्रबन्ध । अत्यावश्यक पर्ने औषधि रेमडिसिभरको आयातमा तदारुकता । आइसोलेसन वार्ड विस्तार र भेन्टिलेटरको अत्यावश्यक प्रबन्ध ।६:मा,पदण्ड अनुरुप क्वारेन्टाइनहरुको यथाशी,घ्र ब्यवस्थापन ।

७: विदेशमा अ,प्ठ्यारोमा परेका नेपालीको निःशुल्क उद्वार गरि क्वारेन्टाइन र प,रिक्षण पश्चात् घर पुराउने ब्यवस्था ।नेपालीको उद्दार गर्नुपर्ने स्थितिमा बाहेक सि,मानाको आवागमनमा सम्पूर्ण क,डाइ र सी,मा नाका सिल ।सु,रक्षाका लागि मास्क लगाउने अनिवार्यता संगै चे,तनामूलक अभियानमा

आम संचारका माध्यमको व्यापक प्रयोग ।परिस्थिति अनुरुपका र,णनीति निर्माण गर्न बिज्ञहरुसंग परामर्श गर्ने क्रमलाई नि,यमितता दिएर निर्मित र,णनीतिको चु,स्त कार्यान्वयनका लागि त,दारुकता राखियोस् ।

विभिन्न दल, संघसंस्था र आम संचार माध्यमका सुझाव नियमित रुपले ग्र,हण गरेर कार्य गर्ने प्रवृत्ति आ,त्मसात गरियोस् ।उच्च जो,खिम, मध्यम जो,खिम र न्यून जो,खिमको क्षेत्र पहिचान गरेर भिन्न क्षेत्र भिन्न र,णनीति नि,र्माण र कार्यान्वयन गरियोस् ।

६विभिन्न जा,यज माग अघि सारेर आ,मरण अ,नशनमा बसेका युवाहरूको भावना तत्काल सम्बोधन गरेर उनीहरुको जीवन र,क्षा गरियोस् । बर्ग, क्षेत्र र परिस्थिति हेरि रा,हतका लागि कार्यक्रम तर्जुमा र कार्यान्वयन ब्यवस्थित ढंगले गरियोस् ।

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।