सं कट्को बेलामा आफ्नै पार्टीका नेताहरु स्वा र्थको लागि कुदेका छ्न भन्नुहुन्छ: प्रधानमन्त्री ओलि…हेर्नुहोस!

काठमाडौ : प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले स,ङ्कटको बेलामा गै,रजिम्मेवार ढ,ङ्गले प्रस्तुत भएको भन्दै आफ्नै पार्टीका नेताहरुको कार्यशैलीप्रति अस,न्तुष्टि जनाउनुभएको छ ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मङ्गलबार आयोजित वि,ज्ञसहितको सर्वपक्षीय भेलामा

प्रधानमन्त्री ओलीले नेकपाकै नेताहरुले को,रोना भा,इरस स,ङ्क्रमणको जो,खिमलाई ग,म्भीर ढ,ङ्गले नलिएको गु,नासो गर्नुभएको हो ।उहाँले आफ्नै पार्टीका नेताहरु देशकाे स,ङ्कटप्रति ला,परवाह, जनताप्रति उ,दासिन हुँदै स्वा,र्थका पछाडि कुदेको टिप्पणी गर्नुभयो ।

सरकारले स,ङ्क्रमणको जो,खिम फैलिन सक्ने भन्दै २५ जनाभन्दा बढी जम्मा नहुन नि,र्देशन दिएका बेला पार्टीभित्रैबाट केन्द्रीय कमिटी बै,ठकको माग भएपछि प्रधानमन्त्री ओलीले त्यसप्रति अस,न्तुष्टि जाहेर गर्नुभएको हो ।उहाँले भन्नुभयो, केही मानिस, केही माध्यम र केही संस्थाहरुमा अत्यन्तै गै,रजिम्मेवारपन देखिन्छ ।

य,थार्थमा भन्दा अन्त बुझ्न गइरहन पर्दैन मेरै पार्टीमा देखिन्छ । सरकारले २५ जनाभन्दा बढी भेला नहुन भनेको छ । तर मेरै पार्टीमा चार सय ५० को केन्द्रीय कमिटी तु,रुन्त चाहियो भनेर कहाँ बस्ने हो ? के गर्ने हो ? यो देश र जनताप्रतिको ग,म्भीर उ,दासिनता, ला,परवाही, बेवास्ता गर्ने प्रवृत्ति र आफ्ना स्वा,र्थका पछाडि कुद्ने प्रवृत्ति निकै व्यापकरुपमा देखिन्छ ।

उहाँले स,ङ्कटको बेलामा केही सञ्चारमाध्यमहरुले सरकारका जुनसुकै कदमप्रति वि,रोधको शैली अपनाएको बताउनुभयो । उहाँले भन्नुभयो, देश यस्तो स,ङ्कट भएका बेला यसलाई एउटा सरकारको वि,रोध गर्ने माध्यमले जता पल्टाए पनि वि,रोध, उता पल्टाए पनि वि,रोध गर्ने ।

कहिले क्वरेण्टीनमा राख्यो भन्ने किन राख्यो भन्ने, राखेन भने किन राखेन भन्ने, ल,कडाउन गरेन भने किन गरेन, भन्ने ल,कडाउन गर्‍¥याे भने किन गर्‍¥याे भन्ने, मान्छे उचाल्ने, मान्छे भ,ड्काउने ।विज्ञहरुले समेत सरकारका काम का,रबाहीप्रति अस,न्तुष्टि जनाइरहेको बेला प्रधानमन्त्री ओलीले टेलिभिजनको पर्दामा सरकारलाई नखोज्न आग्रह गर्नुभएको छ ।

को,रोना स,ङ्क्रमण नि,यन्त्रणदेखि लिएर बाढी पहिरो पी,डितको उद्धारका काममा अधिकारीहरु खटिरहेका उल्लेख गर्दै उहाँले रेस्क्यु भइरहेको ठाउँमा गएर सरकार खोज्न आग्रह गर्नुभयो ।प्रधानमन्त्री ओलीले स,ङ्क्रमणको गतिलाई रोक्दै शून्यमा पुर्‍¥याउनुपर्ने अहिलेको आवश्यकता भएको बताउनुभयो ।

स,ङ्क्रमित सबै व्यक्तिहरुलाई निको बनाएर घर पठाउँदै को,भिडको अ,न्त्य गर्नुपर्ने उहाँले बताउनुभयो । उहाँले खुला सी,माना र विदेशबाट मान्छे आउने क्रम नरोकिँदासम्म स,ङ्क्रमणको अवस्था भ,यावह नै रहने चे,तावनीसमेत दिनुभयो ।

बैठकपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारलाई प,रीक्षणको गति बढाउन आफूले सल्लाह दिएको बताउनुभयो । क्वरेण्टीनकाे उचित व्यवस्थापन गर्दै मास्क अनिवार्य गराउन पनि सरकारलाई आफूले भनेको उहाँले बताउनुभयो ।

शत प्रतिशत पीसीआर प,रीक्षण हुनुपर्ने, क्वरेण्टीनकाे उचित व्यवस्थापन हुनुपर्ने माग राख्दै केही युवाहरु अनसनमा बसेकोप्रति सरकारको ध्यानाकर्षण गराउँदै सभापति देउवाले अनसन तो,डाउन आग्रह गरिएको बताउनुभयो ।

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।