नारायणकाजी  श्रेष्ठ भन्नुहुन्छ: प्रधानमन्त्री केपि ओलिले अरुको कुरा पनि सुन्नै पर्दछ! वि वाद मिलाउनै पर्दछ…हेर्नुहोस!

काठमाडौ : नेकपामा हाल देखिएको स,मस्यालाई नि,काश दिने पहिलो जि,म्मेवारी अध्यक्ष केपी ओलीको नै रहेको उक्त पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् ।मंगलबार गृह जिल्ला गोरखा आएका श्रेष्ठले सञ्चारकर्मीसँगको कुराकानीमा बै,ठकबाटै पार्टीमा अहिले देखिएको स,मस्या स,माधान हुने बताए ।

पार्टीको बै,ठक हुनुपर्छ, अ,निवार्य छ, स्थायी कमिटीको जारी बै,ठकलाई सुचारु गर्नुपर्छ,उनले भने, पार्टीको पहिलो अध्यक्ष बै,ठकमा आउनैपर्छ, बै,ठकमा नै आफ्ना कुरा राख्नुपर्छ,अरुको कुरा सुन्नुपर्छ, पहिलो अध्यक्ष र प्रधानमन्त्री हुनुको नाताले नि,कास दिने जि,म्मेवारी पनि उहाँकै हुन्छ ।पार्टीलाई सु,दृढ गरेर अघि बढ्ने उनले बताए ।

समाजवाद उन्मुख स,मृद्धि हासिल गर्ने उद्देश्यलाई केन्द्रबिन्दुमा राखेर पार्टी एकता भएको उनले बताए । ‘समाजवादमा जाने उद्देश्यलाई केन्द्रबिन्दुमा राखेका छौं, यो उद्देश्यबाट कोहि वि,चलित हुन सक्दैन,उनले भने, पार्टी एकता कायम रहन्छ, सु,दृढ गरेर अघि बढिन्छ, फुट हाम्रो नि,यति हुँदैन ।

ओलीले प्रधानमन्त्री वा अध्यक्ष मध्ये एक पद छा,ड्नुपर्ने भन्‍ने विषय व्यक्तिगत विचार भएको उनले बताए ।दुई वा एक पद छा,ड्ने भन्ने कुरा पार्टीको औ,पचारिक प्रस्ताव नरहेको प्रवक्ता श्रेष्ठको भनाइ थियो ।

तीन सूत्रलाई आधार मानेर बै,ठकबाट नि,ष्कर्ष निकाल्न सकिने श्रेष्ठले बताए । पार्टी एकतालाई सु,दृढ र र,क्षा गर्दै अघि बढ्नुपर्छ, उनले भने, यसमा यताउता गर्न कसैले पाइदैन, मिल्दैन र गरिदैन । पार्टीलाई विधि पद्धतिमा चलाउनुपर्ने उनले बताए ।

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।