होटल रेस्टुरेन्ट ब’न्द गर्ने सरकारको नि’ष्कर्ष सहि कि गलत ? आफ्नो विचार राख्नुहोला ।

काठमाडौं : काठमाडौं उपत्य’कामा को’रोना भाइ’रस (को’भिड-१९) सं’क्रमण बढ्न थालेपछि सरकारले हो’टल रेष्टु’राँहरू पुन: बन्द गर्नु पर्ने निस्क’र्ष निकालेको छ।
व्यवस्थित रुपमा सञ्चा’लन नभएका उपत्यका भित्रका

खाजा घर तथा रेस्टु’रेन्टहरुबाट जो’खिम बढेको भन्दै तिनलाई फेरि ब’न्द गराउने नि’ष्कर्षमा सरकार पुगेको हो। स्वास्थ्य तथा ज’नसंख्या मन्त्रालयमा आइतबार बसेको इन्सिडे¥न्ट कमा’ण्ड सि’स्टम (आइसीए) को बैठकले यस्तो नि’र्णय गरेको हो।

उपत्य’कामा स’ञ्चालित धेरै खा’जा घर तथा रेस्टु’रेन्ट न्यून’तम स्वास्थ्य सुर’क्षा माप’दण्ड पालना नगरी सञ्चा’लन गरेको जान’कारी आएको भन्दै यसमा सु’धार नगर्नेहरूलाई बन्द गर्ने नि’ष्कर्ष निकालिएको मन्त्रा’लयका सह-प्रवक्ता डा. समिर अधिकारीले बताए।

यो पनि पढ्ननुहोस !
चीनका राष्ट्रपति सीको संदेश: म नेपालसंग काम गर्न चाहन्छु : राष्ट्रपति सि
img src=”https://nepalonlinekhabar.com/wp-content/uploads/2020/08/Logopit_1596462375109.jpg” alt=”” width=”1280″ height=”720″ class=”alignnone size-full wp-image-11465″ />

काठमाडौं : छिमेकी देश चीनका राष्ट्र’पति सी चिन’फिङले नेपालसंग काम गर्न तयार रहेको बताएका छन् । राष्ट्र’पति विद्यादेवी भण्डारीलाई बधा’ई सन्दे’श पठाउँदै उनले आफ्नो देश र नेपालबीचको स,म्बन्धलाई आफूले उच्च स्थानमा राखेको बताएका हुन्।

राष्ट्रपति सीले दुई देशबीच राजकीय सम्ब’न्धको ६५औं वर्षगाँठका अ’वसरमा शनिबार आफ्ना समकक्षी राष्ट्रपति भण्डारीलाई ब’धाई सन्दे’श आदान’प्रदान गर्दै चिनियाँ आफू नेपालसँग सह’कार्य गर्न तयार रहेको बताएका हुन्।

चिनियाँ समाचार एजे’न्सी सिन्ह्वा’का अनुसार सीले आफू राष्ट्रपति भण्डारीसँग सहकार्य गरेर दुवै देशका नागरिकलाई लाभ हुने गरी क्षे’त्रीय स्थि’रता एवं विकासमा यो’गदान पु¥र्याउन इ’च्छुक रहेको सन्दे’शमा उल्लेख गरेका छन्।

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।