पुन शेरबहादुर देउवा काङ्ग्रेस पार्टीको सभापति बनेमा काङ्ग्रेस पार्टी स,माप्त हुन्छ : सुजाता कोइराला…हेर्नुहोस!

काठमाडौ : नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले १४औं महाधिवेशनमा शेरबहादुर देउवाले सभापतिमा उम्मेदवारी दिएमा आफू उनलाई ह,राउन लाग्ने घो,षणा गरेकी छन्।कोइरालाले भनिन्, नजिकिँदै गएको १४औं महाधिवेशनबाट देउवा पुनः पार्टी सभापति बने भने कांग्रेस पार्टी नै समाप्त हुनेछ।

आज देखापढीसँग कुरा गर्दै उनले देउवाले नेपाली कांग्रेसलाई इतिहासमै क,मजोर पार्टी बनाएको आ,रोपसमेत लगाइन्।कोइरालाले भनिन्, मैले देउवाजीसँग धेरै अ,पेक्षा गरेको थिएँ, तर उनले पार्टीको अ,स्तित्व नै स,माप्त पार्ने ग,तिविधि गरे। त्यसकारण आज यो उ,द्घोष गर्न चाहन्छु,

देउवा अब पार्टी सभापति बन्नु हुन्न भनेर म अभियान चलाउने छु। किनकि मलाई कांग्रेस बचाउनु छ।रामचन्द्र पौडेलले पनि कांग्रेसलाई डोर्‍¥याउन नसक्ने उनको मूल्याङ्कन छ।अबको कांग्रेस नयाँ पुस्ताले ने,तृत्व गर्नुपर्ने उनको धारणा छ।कोइराला भन्छिन्,अब पनि मै पदमा बस्छु,

मैले नै पद पाउनु पर्छ भनेर हुन्न। त्यसकारण नयाँ अनुहार आउनु पर्छ पार्टी ने,तृत्वकामा।’फरक प्रसंगमा ने,तृ कोइरालाले गिरिजाप्रसाद कोइराला र शेरबहादुरको तु,लना गर्नै नमिल्ने जि,किर गरिन्। गि,रिजा राजनेता हुन् भने देउवा गुटको नेता हुन्,उनले भनिन्।देउवाले पार्टीमा अभिभावकको भूमिका

खेल्न नसकेकोमा उनको गु,नासो छ। पार्टीभित्र च,रम नि,राशा भएको उनको बु,झाइ छ। पार्टीभित्र अब उत्साह मरिसक्यो, उनले भनिन्।एउटा जिम्मेवार पार्टीको सभापति भएर पनि मुलुकले विषम् प,रिस्थिति भोगिरहेको बेला ढा,डस दिन नसक्नु दु,र्भाग्यपूर्ण रहेको उनले बताइन्। उनले जनता र

पार्टीभित्रै पनि आफ्नो उपस्थिति देखाउन नसकेको उनको आ,रोप छ। पार्टीको ग,तिविधिले मलाई भित्रभित्रै औ,डाहा हुने गरेको छ,उनी भन्छिन्।नेपाली कांग्रेसले बीपीको सिद्धान्त छोडिसकेको उनको ठहर छ। देउवाले यसै गरी पार्टी सञ्चालन गरिरहने हो भने नेपाली कांग्रेसले आगामी

निर्वाचनमा ल,ज्जाजनक नतिजा भोग्नुपर्ने उनले चे,तावनी दिइन्। पार्टीभित्र का,रबाहीको नाममा आ,तंक मच्चाएको पनि कोइरालाको आरोप छ।कोइरालाले भनिन्, एक नेतालाई का,रबाही गर्नु भनेको एक लाखलाई का,रबाही गर्नुजस्तै हो। तनहुँमा कांग्रेसले आफ्ना मतदाता र शुभेच्छुक गुमाएको छ।

यो समय कसैलाई पार्टीबाट लखेट्ने कामभन्दा कार्यकर्तामा उत्साह जगाउनुतिर लाग्नुपर्छ।स,त्तारुढ पार्टीभित्रको वि,वादबारे भने आफूलाई खासै चा,सो नभएको उनको भनाइ छ। बाहिर आएजस्तो पदको झ,गडा हो भने उ,चित मान्न नसकिने उनको प्रतिक्रिया छ।दुई तिहाइको सरकार पनि परिवर्तन भए त प्रजातन्त्र क,मजोर हुन्छ, उनले चिन्ता व्यक्त गरिन्।

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।