दाल र भात खाएर गु,जारा गरेको छु तर मेरो छोरालाई ठेला गु,डाएर पनि दूध खुवाएको छु | (हेर्नुहोस भिडियो सहित)

काठमाडौं : सरु सुनार, एकाएक भा,इरल बन्यो एउटा तस्बिर जुन तस्बिर सरु सुनारले आफ्नो मोबाइलमा कै’द गरि आफ्नो फेसबुकबाट पो’स्ट गरेकी थिइन् । फोटो पो’स्ट गरेको केही छिनमै सा,माजिक सं’जालमा भाइ’रल बन्यो ।

जुन तस्बिर थियोे कैलाली घर भएका अर्जुन बिकको प,सिना प,सिना भएका , एउटा पुरानो कोठे लामो बाउला भएको स’र्ट अनि , पुरानो पाइन्ट र जु,त्ता लगाएका भ’र्खरका युवाले, आफ्नो सानो दुई बर्षको छोरालाई त्यही लगाएको

सर्टले पि,ठ्युँमा बोकी ठेला गु’डाउदै गरेका थिए ।
सानो बच्चा बाबुको पि,ठ्युँमा निकै खुसी र प्यारो देखिन्थे । उक्त तस्बिर ठेला गु,डाउदै , छोरालाई पि,ठ्युँमा बोक्दै गरेको तस्वीर र केही लेखी सरु सुनारले पोस्ट गरेकी थिइन ।

यो तस्बिरले यतिबेला सारा नेपालीको मन तानेको छ , धेरैले अर्जुनको मि,हिनेत र सन्तानप्रतिको जि,म्मेवारीलाई सलाम र संमान गरेका छन् । हिजो बिहान सम्म कसैले नचिनेका अर्जुनलाई उक्त फोटो पो’स्ट पछि बसेको कोठा मै मिडियाले घेरेको छ ।

बाटोमा ठे’ला गु’डाउदा समेत ओहो यो तस्बिर त हिजो फेसबुकमा देखेको थिए भन्दै ब’च्चालाई पैसा दिएका छन् ।
बच्चा ज’न्मेको ४ महिनामा नै आमाको का’ख र माया नपाएका यी दुई बर्षका बालक कहिले इन्डि’या ठूलो आमा ,
बुवासग छन् त कहिले हजुरआमासंग जन्म दिने आमा कहिले माइत , कहिले आफन्त , कहिले कता आफ्नो सन्तान

प्रतिको माया र जि,म्मेवारी जन्माउने आमालाई नभएको नै हो त ? बाबुआमाको सम्ब’न्धको द,रार होस् या अन्य कुनै का,रण तर आज यो अ,बोध बच्चाले आफ्नो आमाको ममता र छ,हारीबाट भने टाढा नै रहेको छ । बि’गत ५ महिना देखि अनामनगरको एउटा सानोकोठा भाडामा लिएर यी सानो बच्चा लिएर आफ्नो दैनिकी बिहान ५ बजे देखि ठेलामा सामान लोड गरि सुरु गर्छन् ।

अर्जुन भन्छन् ” बाबुलाई जन्माएको ४ महिना देखि आमाले छोडेको हो , धेरै दुख गरि महिले हुर्काए , अहिले त मेरो प,रान , मुटु मेरो छोरा हो एक छिन पनि म यो छोरा बस्न सक्दिन , काठमाडौंमा गाएक बन्छु भनी सपना बोकि आज भन्दा ४ बर्ष अगाडी आए ।तर समय र प,रिस्थिति मैले सोछे जस्तो भएन , आज यहि छोरालाई पाल्न यसरी मे,हनत गरेको छु ।

धेरै पटक ल,डेको छु ठेलासंगै अनि धेरै पटक चो,ट लागेको आफ्नो शरिरका चो,ट र हातहरु देखाउदै अर्जुनले आँखा भरि आँसु छ,चल्काउदै भने सागसब्जी र मासु नखाएको त कति महिना भयो , दाल भात खाएर बाँचेको छु तर मेरो छोरालाई सवै कुरा खुवाएको छु ।

आफ्नो छोराको लागि जस्तो सुकै मि,हिनेत गरेर पनि छोरालाई हु,र्काइ ठुलो मान्छे बनाउने सपना बोकेका अर्जुनको यो महानता, यो मि,हिनेत र सन्तान प्रतिको जि’म्मेवारीले एकपटक जो कोहिलाई पनि सोच्न बा,द्य बनाएको छ , आँखा रसाएको छ ।

बाकी भिडियोबाट … .- थाहा अनलाइन

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।