अध्यक्ष पदबाट रा,जीनामा दिने मुडमा पुगे प्रचण्ड…हेर्नुहोस!

काठमाडौं स,त्तारुढ दल नेपाल क,म्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बै,ठक कहिले बस्ने भन्नेबारे टुँगो छैन् । गत असार १० गतेदेखि सुरु भएको स्थायी कमिटी बै,ठकमा अध्यक्ष पुष्पकमल दाहाल र बरिष्ठ नेता माधव कुमार नेपाल समूहले सुरुमै प्रधानमन्त्री र पार्टी अध्यक्षबाट केपी शर्मा ओलीको रा,जीनामा मागेपछि बैठक प्र,भावित हुँदै आएको छ ।

ओलीले आफूले दुवै पदबाट रा,जीनामा नदिने अ,डानमात्रै लिएका छैनन्, सकेको गर्न दाहाल नेपाल समूहलाई चू,नौति दिएका छन् । अध्यक्ष दाहाललाई पूर्व माओवादी केन्द्र समूहका नेताहरुले ओलीसँग मिलेर नै अघि बढ्न सुझाएका छन् । दाहाल निवास खुमलटारमा पुगेरै उनीहरुले पार्टी एकता गर्दा ओलीसँग सहमति गरेकोले दुई अध्यक्ष मिलेर नै जानुपर्ने सुझाव दिएका थिए ।

दाहाललाई वि,गत लामो समयदेखि नै साथ दिँदै आएका स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले त पछिल्लो समय पार्टीभित्रको सं,कट स,माधानको लागि एक सू,त्रीय उपायसमेत दिएको र दाहालले गजुरेलको उ,पाय लागु गर्ने वचनबद्धता गरेका थिए । गजुरेलले पत्रकार ऋषि धमलासँगको अन्तर्वार्तामा आफूले दाहाललाई अहिलेको सं,कट स,माधानको लागि उ,पाय दिएको र दाहालले पनि आफ्नो उपाय फलो गर्ने बताएका थिए ।

साउन १३ गते स्थायी कमिटीको बैठक बस्नुअघि पनि दाहालले गजुरेलले दिएको उ,पाय लागु गर्ने बताएका थिए । गजुरेलले दाहाललाई पार्टी अध्यक्षबाट रा,जीनामा दिन सुझाएका थिए ।

नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।