भारतीय SSB को दादा-गिरी नेपाली भू-मिमा, बा’रम्बार नचि’ढ्याउन सीमावासी नेपालीको चे’तावनी…हेर्नुहोस् ।

कञ्चनपुर : भारतीय एसएसबीका डेपुटी क’माण्डर आर।के रमनको नेतृ’त्वमा एसएसबीको ज’त्था पटक-पटक नेपाली भु’मिमा प्रवेश गरि अनावश्यक द’बाब दिन थालेको छ । कञ्चनपुरको दक्षि”णी क्षेत्र बेलौरी नग’रपालिका ८ पचुईमा बिगत

एक बर्षदेखि अ’वरोध गर्दै आएको भारतले फेरि अव’रोध सिर्जना गर्न खोजिरहेको छ । कहिले फिल्मी शैलीमा फौ’जफक्क’ड सहित एसएसबीका जत्था त कहिले डे’पुटी क’माण्डर, कहिले प्रशा’सनिक निकायका अधिकारी ल्याएर स्ट्रि’प नक्साका आधारमा उक्त क्षे’त्र आफ्नो दा’वी गर्दै स’डक निर्माण कार्य समेत अघि नबढाउँन द’वाव दिदै आएकोछ ।

निर्मा¥ण कम्पनीले कालो’पत्रेका लागि बेस गर्दादेखि नै भारतीय पक्ष अ’वरोध गर्दै जाने, नेपाली पक्ष बनाउँदै जाने, कालो’पत्रेको तयारीकै बेला भारतीय प’क्षले अवरो’ध गर्न कु’चेष्टा देखाइ रहेको छ । ०७६ देखि भारतीय एसएसबीले सडक निर्माण गरिरहेको कम्पनी बाबा’हंस सिद्धिकीका स’ञ्चालकलाई उक्त स’डकखण्ड नि’र्माण नगर्न द’वाव दिदै आएको थियोे ।

०७६ सालमा एक पटक अव’रोध गरेको भारतले ०७७ मा आईपुग्दा चाररपाँच पटक अव’रोध गरिसकेको छ ।असार तेस्रो साता फि’ल्मशै’लीमा सुर’क्षाकर्मी सहित जायज’त्था ल्याएर आएको भारतीय एसएसबीले साउन ते’स्रो सातासम्म पाचौं पटक स’डक नि|र्माण स्थलमा पुगेर अना’वश्यक दबा’ब बढाउने काम गरिरहेको छ ।

आइतबार पनि भारतीय सी’मा सुर’क्षा बलका डेपु’टी क’माण्डर आर।के रमन नेतृ’त्वमा आएको एसएसबीको टो’लीले माथिको आ’देश भन्दै नि’र्माण गर्न नग’र्न द’वाव दिएर फ’र्किएकोे स्थानीय विवेक लम्सालले बताए ।भारतीय प’क्षले ३८ नम्बर रि’फ्रेन्स

पिलरलाई सी’मा पि’लर र स्ट्री’प नक्सा’लाई आधार मानेर आफ्नो भू’मि भएको अना’वश्यक अ’र्काको भू’मिमा दा’वी गर्दै आएको स्थानीय एवम् सि’माका पहरे’दार हरि चन्द ठ’कुरीले बताए । स्थानीयले को’डिभ १९को मौ’का छोपेर भारतीय प’क्षले अना’वश्यक बखे’डा झि’किरहेको बताएका छन् ।

अन्र्त’राष्ट्रिय सी’मा सरो’कार समुहका सं’योजक पल्लवराज भट्टले ०५८ देखि ०६३ सम्म भारतसंग जोडिएको कैलाली कञ्चनपुरमा गरिएको संयुक्त सीमा सर्वे टोलीले बद’मासी गर्दा भारतीय पक्षले बखे’डा झि’क्दै आएको बताए । ‘उतिबेला नेपालमाद्व’न्द्व चलेको थियो, संयु’क्त टोलीपनि उतै भारततिर बसे, जे जे भन्यो,

नेपाली पक्षले त्यही गरे, आज आएर भारतीय पक्षले नेपाली लालपुर्जावाला जमिनमा समेत ब’खेडा झि’क्दैछन, सयोजक भट्टले स्ट्री’प न’क्सामाथि छान’बिन हुनुपर्ने बताउँदै भने ।
अ’क्षांश र देशा’न्तर हेरेर जी’पीएसबाट नाप्दा नेपाली भूमि भारतमा देखिन लागेको बताउदै उनले ३८ नम्बर रि’फ्रेन्स पि’लरलाई सी’मा पि’लर मानेर भारतीय प’क्षले अव’रोध गर्दै आएको बताए ।

स्ट्री’प नक्सामा त्रृ’टि छ वा छैन, एक पटक नेपाल सरकारले विज्ञ सहितको टो’ली लगाएर अध्ययन गर्नुपर्छ, ‘उनले भने, ‘त्रृ’टि भएका क्षे’त्रमा सच्या’उनु पर्छ । उनले भने “ स्ट्री’प नक्सा नेपालले स्वी’कार नगरेको अवस्थामा सो नक्सा पुनराव’लोकन गर्नुको वि’कल्प नभएको बताए ।

कैलाली कञ्चनपुरमा देखिएको सबै सी’माको वि’वाद स्ट्री’प न’क्सा हो, ‘उनले भने, ‘यसमा सरकारले समयमै ध्यान दिनुपर्छ ।’ कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नूरहरि प्रशाद खतिवडाले संयुक्त सीमा स’र्वेटोलीले सो क्षेत्रको वि’वाद हल गर्नुपर्ने बताए ।

भारतीय पक्ष’ले पछि ह’ट्दा वि’वाद समा’धान हुने प्रजिअ खतिवडाको भनाइ छ । नेपाली प’क्षले भने भारतीय दा”दागिरी शैलीको अहङ’कारका कारण छिमेकीको सड’क निर्माणमा अ’वरोध गर्दैै आएको बताएका छन् ।

भारतीय एसएसबीलाई अ’नावश्यक अ’वरोध नगर्न बिशे’ष सुुुु’झाव दिइएको सी’मा सु’रक्षा ब’ल आउ’टपोष्ट बेलौरीका सश’स्त्र प्र’हरी नायव उपरीक्षक गंगा द’त्त पन्तले बताए । यस्तै बेलौरीका स्थानीयले भारतीय एसएसबीलाई नेपाली भु’मिमा नजर न¥गाड्न र बारम्बार नचि’ढ्याउन चे’तावनी समेत दिएका छन् ।News24 Nepal

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।