रवि लामिछाने पुगे प्रदेश ५ को रोल्पा…हेर्नुहोस् । (तस्बिरहरु सहित )

प्रदेश नम्बर १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशको अपार आकर्षण’पछि न्यूज २४ टेलि’भिजनको लोक’प्रिय कार्य’क्रम ‘सीधाकुरा जनतासंग’को यात्रा प्रदेश नम्बर ५ प्रवेश गरेको छ ।

को’रोना भा’इरस महामा’रीको संक्र’मण र बा’ढी प’हिरोको त्रा’सबीच जनताको घरदैलो अभियान सुरु गरेको सीधा’कुरा जनता’संगले प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्ड’की प्रदेशमा आफ्नो उपस्थिति प्रभा’वकारीरुपमा जनाइ’सकेको छ ।

सीधाकुरा टीम

सीधाकुरा जनतासँगको एपिसोड प्रदेश ५ बाट प्रत्यक्ष प्रसारण हुँदैछ । यस्का लागि प्रदेश ५ का दर्श’कहरुले ९८०१५७२४२४ मा सम्पर्क गर्न अनु’रोध गरिएको छ ।

रवि लामिछाने

विकास र समस्या’का कतिपय मु|द्दामा राज्य’को नजर पर्न नसके’को र जनताको गु’नासो सुन्ने निकायहरु मौन बसिदि’एको अवस्थामा सीधाकुराले यिनै आवाज र गुना’सोहरुको प्रतिनिधि’त्व गर्दै आएको छ ।

पूर्व मन्त्री लोकेन्द्र विष्ट

प्रदेश १ र प्रदेश २, बागमती प्रदेश र गण्ड’की प्रदेशका जनताहरु आफ्ना समस्या र गुनासो बोकेर सर्वसाधा’रण न्यूज २४ को घरदैलो अभि’यानमा हो’मिएका थिए । ठूलो संख्या’मा उपस्थित उनीहरुले स्थानीय समस्या र आफू’हरुमाथि आइपरेको अन्यायमा आवाज उठाइ दिन न्यूज २४ समक्ष अनु’रोध गरेका थिए ।

को’रोना भा’इरस को’भिड १९ को महामा’रीको ‘कारण आम जनता आफ्नो गुना’सो गु’म्साएर आ–आफ्नै घरमा बस्न विवश भएको अवस्थालाई चि’र्दै न्यूज २४ को ‘सीधाकुरा जनता’संगको टोली जनताको घर दैलोमा पुग्ने अभियान आरम्भ गरेको हो ।

प्रहरी अफिसर अंगूर जिसि

गत असार २८ गतेदे’खि प्रदेश १ बाट सुरु भए’को यस घरदैलो अभियान सातै प्रदेशमा पुग्नेछ । यस यात्राको क्रममा सीधाकुरा जनतासंग का’र्यक्रम प्रदेश १ को इलाम , झापा, सुनसरी, प्रदेश २ को जनकपुर र बीरगञ्ज, बागमती प्रदेश’को चितवन, गण्डकी प्रदेश’को कास्की र बागलुङबाट प्रसारण भइसकेको छ ।

द्व’न्द पी’डित संग स्थानीय का समस्या बुझ्दै

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।