राजकुमारी झा’क्री भन्नुहुन्छ : केपी र प्रचण्डको संवादको साक्षी द’लाल र बि’चौलिया बने…हेर्नुहोस् ।

काठमाडौ : नेपाल क,म्युनिस्ट पार्टी (नेकपा) कि उदयीमान नेतृ रामकुमारी झाँक्री पार्टी अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको ‘ले,नादेना’ले स,मस्याको नि,कास नदिने बताउँछिन् ।

स्थायी कमिटीको बै,ठक अनि,र्णयको ब,न्दी बनिरहँदा र पा’र्टीभित्रका केही नेता अध्यक्षद्वयबीच शक्ति बाँ,डफाँड गरेर स,मस्या स,माधान गर्न लागिपर्दा झाँ’क्री ‘व्यक्तिको मिलापत्र’बाट अहिलेको गति,रोधको अ,न्त्य नहुने तर्कमा उ,भिँदै आएकी छन् ।

त्यसो त, झाँ’क्रीसहित १५२ जना के’न्द्रीय सदस्यले लि,खितरूपमा बै,ठकको माग गरेका छन् । वि,वाद बढ्दै जाँदा पार्टी वि,भाजन नजिक पुगेको भन्दै एकता जोगाउनका लागि पनि के’न्द्रीय क’मिटीको बैठ’क अ,परिहार्य बनेको उनको राय छ । यिनै विषयमा आ’धारित भएर बाह्र’खरीक’र्मी अक्षर काकाले झाँ’क्रीसँग गरेको वि,स्तृत कुराकानीको सम्पादित अं’श !

कुराकानीको मुख्यमुख्य बुँदा !
१. हामीले खोजेको प्र’णालीको स्थिरताको हो, व्यक्तिको स्थिरताले नि,रङ्कुशतालाई निम्तो दिन्छ ।
२. प्रधानमन्त्री केपी ओलीले ‘म भारत वि,रोधी देशभक्त हुँ, सरकारको रा,जीनामा माग गर्नेहरू भारतीय ए’जेन्ट हुन्’ भन्ने भा’ष्य र तथ्य स्थापित गर्न खोज्नुभयो ।

३. शीर्ष नेताहरूको ‘वान टु वान’ वार्ता, संवाद, लेनदेन, सहमति, केही अवा’ञ्छित द,लाल पुँ’जीपति, बि,चौलियाहरूलाई साक्षी राखेर, रा’ष्ट्रपति कार्यालय, शीत’वनिवासलाई मु,छ्दै आएर स्थायी कमिटीलाई अनि,र्णयको ब,न्दी बनाउनुभयो, बै,ठक नै नबस्ने तहमा पुर्‍¥याउनुभयो, त्यसले हामीलाई क्षु,ब्ध र म,र्माहत दुवै बनाएको छ ।

४. हामीले पा’र्टीलाई छलफल, संवादही,नताको अवस्थामा राख्ने र फरक-फरक बाटोबाट काम गर्न लाग्यौं भने प्राविधिक रूपमा एउटै भए पनि पार्टी एक रहँदैन ।
५. अध्यक्ष/प्रधानमन्त्री केपी ओलीलाई पार्टीचाहिँ चाहिएको छ, त्योजस्तो भए पनि हुन्छ । त्यही मदन भण्डारी फाउ’न्डेसनलाई बनाए पनि भयो । तर, उहाँलाई क,म्युनिस्ट पार्टीचाहिँ चाहिएको छैन ।

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।