चित्रबहादुर केसि भन्नुहुन्छ : नेपाललाई बिदेशीहरुले सिक्किमि’करण गर्न खोजी रहेका छन…हेर्नुस् कारण यस्ता छन ।

काठमाडौ : पूर्वउप’प्रधान मन्त्री तथा रा’ष्ट्रिय जनमो’र्चाका अध्यक्ष चित्र बहादुर केसीले देशी विदेशी शक्तिहरु नेपाललाई सिक्कि’मीकरण गर्ने त’र्फ लागिरहेको आ’रोप लगाएका छन् । शनिबार काठमाडौंमा सं’वाद क्ल’व नेपालद्वा’रा आ’योजित अन्तर सं’वाद कार्य’क्रममा नेता केसीले सं’घीयता नेपालमा सफल नहुने बताए ।

उनले भने, बिदेशीले नेपालका रा,जनीतिक दल र तिनका नेताहरुलाई खेलाइरहेका छन । नेपालमा जति बेला सं’घीयता सफल हुन्छ । जुन बेला सार्व’भौम स’त्ता समा’प्त हुन्छ । बिदेशीहरु नेपाललाई सि’क्किमीक’रण गर्ने त’र्फ लागीरहेका छन् । बिदेशीहरुले नेपाललाई क्रि’डा’स्थल बनाउन खोजिहरेका छन् ।

व्यवस्था खरा’व होइन, व्यवस्थाको सं’चालन गर्ने पात्रहरु ख’राव भए । शासकहरुले ठीसँग शासन गर्न सकेका छैनन् । गणत’न्त्रको नाम लिएर ,समा’जवादको नाम लिएर साम्य’वादको कुरा लिएर उनीहरुले जनतालाई भ्र’ममा पारिरहेका छन् । स’त्तामा बस्नेहरु आफनो स्वा’र्थ बाहेक अरु केही हेर्न सकेका छैनन् । उनीहरु सत्तामा बसिरहन चाहान्छन् ।

नेता केसीले ठूला द,लहरुले रा,जनीतिलाई ब्या’पार बनाएको गु’नासो पोखे । उनले भने, रा,जनीति भनेको समाज सेवा हो । तर ठूला दलका नेताहरुले रा,जनीतिलाई ब्यापार बनाए । जसको का,रण देश उभो लाग्न सकेन । नेता मात्र उभो लागे । हिजो थो’त्रा च’प्पल लगाउनेहरुले ठूला ठूला महल बनाए ।

मैले देखिरहेको छु । रा,जनीतिको नाममा लु’टपात भइरहेको छ । राज’नीति भनेको देश र जनताका लागि गर्ने हो । रा,जनीति ब्या’पार होइन भू’माफि’या त’स्करहरुको घे’रामा छन् ठूला दलका नेताहरु । भाग ब’ण्डाको राजनीति भएको छ ।

यो देश र ब्यवस्था अस’फल हुन थालेको गण’तन्त्र र धर्म’निरपेक्ष’ताका कारणले नभएको नेता केसीले स्प’स्ट पारे । उनले भने, यो देश अ,सफल हुन थालेको गण’तन्त्र र धर्म’निरपे’क्षताका का,रणले होइन , नेपालका राज’नीतिक दलका नेताहरुका का,रणले हो ।

उनले फेरी दो’होर्याएर उनले भने, मुलुकले सं’घीता धान्न सक्दैन । यो कुरा हामीले देखिरहेका छांै । के’न्द्र र प्रदेशबीच लडा’ई छ । प्रजा’तान्त्रिक बिके’न्द्रीकृ’त गरेर स्थानीय तहलाई ब,लियो बनाएर राखनुपर्छ । जनतालाई तल अ’धिकार दिनुपर्छ । तर हाम्रो जस्तो यति सानो देशमा सं’घीयता आवश्यकता छैन ।

स’त्तारुढ दल नेकपाभित्र पछिल्लो पटक देखिएको बि’वादका बिषयमा नेता केसीले पार्टी भावना’त्मक रुपमा एकता नभएको दा’वी गरे ।उनले भने, प्रचण्ड पार्टी फुटाल्दै फु’टाल्दै यहाँसम्म आएका हुन् । मूल कुरा के हो भने पा’र्टी, पा’र्टी जस्तो भएर चलेकै छैन । यो पार्टी भाव’नात्मक रुपमा एकता नै भएको छैन । दुई जना अध्यक्षको मि’लोमतोमा मिलेको पार्टी लामो समय टिक्ने छैन । पार्टी एकताको प्रक्रि’या नै मिलेको छैन । यो पार्टी जोडिएकै छैन ।

नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।