भारतले नेपालसँगको सिमा वि’वादमा नेपालसंग निहुँ खोजेको बेलामा, चीनले दियो नेपाललाई यस्तो साथ…हेर्नुहोस् ।

काठमाडौ : भारतले कालापानी, लिम्पियाधुरा र लिपुलेकमा दा’वी गरेर नेपालसँग नि’हुँ खोजिरहेका बेला चीनले बलियो साथ देखाएको छ। सीमा वि’वादले नेपालसँग औ’पचारिक बोलचाल तथा वा’र्ता नै ब’न्द गरेको भारतका लागि नेपालमा चीनको स’शक्त उपस्थिति भने टा’उको दुखा’ई बनेको छ।

यसअघि नेपाललाई समेटेर दक्षिण एसियामा भारतले नेतृ’त्व लिँदै आएकोमा अब भने चीन अघि सरेको छ। नेपालसहित अफगा’निस्तान र पाकिस्तानका विदेशमन्त्रीबीच सोमबार चीनका विदेश मन्त्री वाङ यीले टेली कन्फ्रे’न्समार्फत छलफल गरेका छन्। छलफलको आ’योजना चिनियाँ विदेशमन्त्री वाङ यीले गरेका थिए।

छलफलमा चार देशका विदेशमन्त्रीले कोभिड-१९ वि’रुद्ध सं’युक्त रूपमा ल’ड्ने र आ’र्थिक तथा सामाजिक विकासका गतिविधिलाई पुनः सञ्चा’लन गर्ने सहमति भएको चिनियाँ विदेश मन्त्रालयका प्र’वक्ता वाङ वेनविनले जा’नकारी दिएका छन्।बुधवार आयोजित पत्रकार सम्मेलनमा प्रव’क्ता वाङले विदेशमन्त्रीबीचको

छलफलमा एक देशका नागरिकलाई अर्को देशमा प्रवेश दिन सीमा खुला गर्ने सहमति पनि भएको बताए। उनका अनुसार अब चीनले नेपालसहित पाकिस्तान र अफगानिस्तानका नागरिकलाई चीन प्रवेशमा फा’स्ट ट्र’याक र ग्री’न च्यानलको सुविधा उपलब्ध गराउने छ। निश्चित मापदण्ड पूरा गरेर मानिसहरूको अन्त’रसीमा आ’वतजावतलाई खुला गरिनेछ।

उनले चारै देश सूचना, सञ्चार, नी’तिगत समन्वय र साझे’दारीका कामलाई म’जबुत बनाउने विषयमा सहमति भएको समेत बताए। साथै तीन देशहरूलाई स्वास्थ्य क्षे’त्रमा सुधारका लागि चीनले सहयोग गर्नेछ।प्रवक्ता वाङले चार देशले सीमा नि’यन्त्रण सू’चना सा’झेदारी, वौ’द्धिक रक्षा र आ’पतकालीन

प्रतिक्रि’याका लागि मानक सञ्चा’लन प्र’क्रिया (एसओपी) तय गर्ने जान’कारी दिए। चीनले अगाडि सारेको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गत आ’र्थिक वृ’द्धि, सामाजिक उ’त्थानका साथ स्थायित्व, औ’द्योगिक तथा निर्या’तलाई बढवा दिने उनले बताए।

नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।