भारतीय मिडिया भन्छन : हाम्रो लिपुलेक नजिक चिनियाँ से’नाको गति’विधि ब’ढ्यो…हेर्नुहोस् ।

काठमाडौं : भारत र चीन तथा भारत र नेपालबीच सीमा वि’वाद जा’री रहँदा लिपुलेक नजिक चि’नियाँ ज’नमुक्ति सेनाको ग’तिविधि ब’ढेको भारतीय सं’चार मा’ध्यमले जनाएका छन्। हालै नेपालले लिपुलेक, लिम्पि’याधुरा र काला’पानीलाई स’मेट्नै नयाँ नक्सा जा’री गरेपछि भारत नेपालसँग रु’ष्ट बनेको छ।

भारतले लिपुलेक, लिम्पि’याधुरा र काला’पनी आफ्नो भएको दा’बी गरिरहँदा नेपालले आफूसँग यी क्षे’त्र नेपालको रहेको प्र’माण भएको बताइरहेको छ। यस विषयमा कुट’नीतिक छल’फल गर्नुपर्ने नेपालले ब’ताइरहँदा भारतले भने यस विषयमा त’त्काल छलफल गर्न आ’नाकाना गरिरहेको छ।

भारतले को’रोना प्रको’प अ’न्त्य भएपछि मात्र छलफल गर्ने बताएको छ। भारतले चीनको उ’क्साहटमा लागेर नेपालले भारतीय भू’मिलाई आफ्नो न’क्सामा स’मेटेको आ’रोप लगाइरहेको छ। यस्तै नेपालले न’क्सामा समेटेको यी भू-भा’गलाई भारतले वि’वादित क्षे’त्र भएको बता’इरहँदा भारतीय सं’चार मा’ध्यमले भने ‘भारतको लि’पुलेक नजिक चिनि’याँ से’नाको ग’तिविधि ब’ढ्यो’ भनेर समाचार स’म्प्रेषण गरेका छन्।

हिन्दु’स्तान टा’इम्सले हालै यस्तै शी’र्षकमा समाचार स’म्प्रेषण गरेको छ जहाँ लिपुलेकलाई भा’रतीय भू’भाग भनिएको छ। हाल चीन र भारतबीच सी|मा वि’वाद उ’त्कर्षमा पुगेको छ। साथै नेपाल चीनको क’ठपुतली बनेको भा’रतीय अ’रोप छ।

लद्दा’ख नजिकको वि’वादित क्षे’त्र गल’वान उप’त्यकामा गत जुन १५ मा मात्र भा’रतीय र चि’नियाँ से’नाबीच झ’डप भएको थियो। उ’क्त झ’डपका क्रममा २० भारतीय से’नाको मृ’त्यु भएको थियो भने चि’नियाँ प’क्षमा भएको ह’ताहती बारे हालसम्म केही जान’कारी दिइएको छैन।

भारतले चीनका ४० से’ना मा’रिएको दा’बी गरेपनि बे’इजिङले उक्त भनाइ अ’स्वीकार गरेको थियो। पछिल्लो समय नेपालले काला’पानी नजिकै सश’स्त्र प्रह’री ब’ल तै’नाथ गर्न थालेको छ र हालै चीनले लिपुलेक नजिकै एक हजारको हा’राहारीमा ज’नमुक्ति सै’निक तै’नाथ गरेको समाचार आएका छन्।

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।