नेपाल र चीन बीचको सम्बन्धलाई अघि बढाउन र नेपालसंग काम गर्न तयार रहेको चीनले बताएको छ…हेर्नुहोस!

काठमाडौ : चिनियाँ राष्ट्रपति सी चिनफिङले चीन–नेपाल सम्बन्धलाई अघि बढाउन नेपालसँग काम गर्न तयार रहेको बताएका छन् । नेपाल–चीनको कू,टनीतिक सम्बन्ध स्थापना भएको ६५ औं वर्ष वार्षिकोत्सव पुगेको उपलक्ष्यमा राष्ट्रपति विद्यादेवी भण्डारी बधाई सन्देश पठाउँदै राष्ट्रपति सीले दुई मुलुकका जनताहरुलाई बढी फाइदा पुर्‍¥याउने र यस क्षेत्रको स्थिरता र विकासमा सकारात्मक योगदान दिने बताएका हुन् ।

सीले भण्डारीलाई पठाएको सन्देशमा दुई मु,लुकले कू,टनीतिक सम्बन्ध स्थापना भएदेखि एकअर्कालाई सम्मान र समान व्यवहार गरेको, राजनीतिक रुपमा आपसी विश्वास र गहन रुपमा पारस्परिक स,हयोग गरिरहेको बताएका छन् । राष्ट्रपति सीले चीन-नेपाल सम्बन्धलाई नयाँ उचाइ दिन तयार रहेको पनि बताएका छन् ।

परराष्ट्र मन्त्रालयले शनिबार जारी गरेको वि,ज्ञप्ति अनुसार राष्ट्रिपति विद्यादेवी भण्डारीले राष्ट्रपति सीलाई तथा प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका राष्ट्रपति सी र प्रधानमन्त्री ली केकियाङलाई बधाई सन्देश पठाएका छन् । यस्तै, लीले प्रधानमन्त्री ओलीलाई पनि सन्देश पठाएका छन् । परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र चीनका परराष्ट्रमन्त्री वाङ यीले पनि एकअर्कालाई बधाई सन्देश दिएका छन् ।

राष्ट्रपति भण्डारीले सीलाई पठाएको बधाई सन्देशमा दुई मुलुक बीचको सम्बन्धलाई अगामी दिनमा थप मजबुत बनाउनको लागि जोड दिएकी छन् ।राष्ट्रपति भण्डारीले सीले गत वर्ष अक्टोबरमा गरेको नेपाल भ्र,मणको स्मरण गराउँदै उक्त अवशरमा नेपाल–चीन बीचको सम्बन्धलाई थप

बढाउन र,णनीतिक साझेदारी र सहकार्यलाई विकास र सम्वृद्धिको लागि कहिल्यै न,टुंगिने मित्रताको रुपमा लिने नि,र्णय भएको बताइन् ।भण्डारीले गत वर्षको अप्रिलमा आफ्नो चीन भ्र,मणका दौ,रान महत्वपूर्ण सम्झौता र समझदारी भएको बारेमा पनि स्म,रण गराएकी छन् ।

उनले हा,सिल गरेको प्रगति र समृद्धिको स,राहाना गर्दै चीनले तय गरेको दुई शताब्दीको लक्ष्यहरु सकार गर्न सफलताको काम गरिन् ।राष्ट्रपति भण्डारीले चीनले नेपालको सामाजिक–आर्थिक विकास तथा कोभिड–१९ म,हामारीको बेलामा अतिआवश्यक मेडिकल सामग्री र आफ्ना ज्ञान, अ,नुभवहरुको जानकारी दिएकोमा पनि प्रशंसा गरेको वि,ज्ञप्तीमा उल्लेख छ ।

प्रधानमन्त्री ओलीले पनि सीलाई पठाएको बधाई सन्देशमा दुई मुलुक बीच युगौदेखिको ग,हिरो सम्बन्धलाई जो,ड दिँदै नेपालले लगातार रुपमा एक चीन नी,तिलाई कायम राखेको बताए । ओलीले चीनले जहिले पनि नेपालको सार्वभौमिकता, क्षेत्रीय अ,खण्डता र रा,जनीतिक स्व,तन्त्रतालाई सम्मान गरेको पनि बताएका छन् ।

प्रधानमन्त्री ओलीले यसअघि राष्ट्रपति सीले गरेको नेपाल भ्र,मण र आफ्नो सन् २०१६ र सन् २०१८ मा चीन भ्र,मणका दौ,रान भएका सहमति र सम्झौतालाई स्म,रण गर्दै त्यसलाई कार्यान्वयनमा लाने प्रतिबद्धता व्यक्त गरेका छन् ।उनले ती भ्र,मणका क्रममा भएका पारवहन यातायात सम्झौता र यसको प्रो,टोकल, नेपाल–चीन सी,मापार रेलवे परियोजनाको सम्भाव्यता अध्ययन लगायतका पूर्वाधार विकास र कनेक्टिभिटीलाई ब,ढावा दिइ

द्विपक्षीय सम्झौता र द्विपक्षीय सहयोग अभिवृद्धि गर्न म,हत्वपूर्ण रहेको बताएका छन् । बेल्ट एन्ड रोड (इनिसिएटिभ) पहलको स,राहना गर्दै प्रधानमन्त्री ओलीले यसले बहुआयामिक कनेक्टिभिटी नेटवर्क अन्तरगत पर्ने कुराहरु लगायतका विकास एजेन्डाको लागि नेपाललाई एउटा म,हत्वपूर्ण आधार प्रदान गरेको बताएका छन् ।कास्की खबरबाट

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।