व्यापारीक स्वार्थमा पशुपतिमा भइरहेको भारतीय अतिक्रमण अस्वीकार्य : मन्त्री भट्टराई…हेर्नुहोस।

काठमाडौं :पर्यटन सँस्कृति तथा ना,गरिक उ,ड्डयन मन्त्री योगेश भट्टराईले पशुपति क्षेत्रको ऐतिहासिक, सां,स्कृतिक तथा पु,रातात्विक पक्षको सं,रक्षण र सम्बर्द्धन गर्ने बताएका छन् ।’उनले व्यक्तिगत र व्यापारीक स्वार्थमा पशुपतिमा भइरहेको अ,तिक्रमणलाई भने स्वीकार नगर्ने स्पष्ट पारेका छन् ।

सामाजिक सन्जाल ट्वीटरमार्फत् मन्त्री भट्टराईले यी धारणा सार्वजनिक गरेका हुन् । उनले ट्वीटरमा लेखेका छन्, ‘पशुपति क्षेत्रको ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्विक पक्षको सं,रक्षण र सम्बद्र्धन गरिने छ । स्थानीय जात्रा र पर्वको जगेर्ना गरिने छ । व्यक्तिगत र व्यापारीक स्वार्थमा पशुपतिमाथि भइरहेको मानव अ,तिक्रमणलाई भने स्वीकार गरिने छैन । कुरा यही हो ‘।

उनले सरकारले सबैसँग छलफल गरेर यसबारेमा सहमति बनाउने पनि बताएका छन् ।पशुपति क्षेत्र विकास कोषले तयार पारेको गुरुयोजनामा पश्चिम ढोका भत्काउने, ब्रह्मनाल स्था,नान्तरण गर्नेलगायतका विषय समेटिएको सार्वजनिक भएपछि स,म्पदाविद जनप्रतिनिधिले वि,रोध गर्दै आएका छन् ‘।साभार – अनलाइन खबर

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।