श्रम तथा रोजगार कार्यालयका प्रमुख सञ्जेल कार्यकक्षमा नै कु,टिए…हेर्नुहोस ।

माेरङ- विराटनगरस्थित श्रम तथा राेजगार कार्यालयका प्रमुख उपसचिव प्रेम सञ्जेलमाथि दु,र्व्यवहार भएकाे छ। सञ्जेललाई शनिबार कार्यकक्षमै महिला कर्मचारीले दु,र्व्यवहार गरेकाे प्र,हरीले जनाएकाे छ।

जिल्ला प्र,हरी कार्यालय मोरङका प्र,हरी प्रमुख प्र,हरी उ,परीक्षक सन्तोष खड्काले उपसचिव सञ्जेलमाथि कार्यकक्षमै करारमा कार्यरत दुई महिला क,र्मचारीले कु,,ट,पि,ट गरेकाे जानकारी दिए।

सञ्जेललाई कार्यलय स,हयोगीका रुपमा कार्यरत मेनुका सापकोटा र नेत्र भट्टराईले कार्यालयको विषयलाई लिएर कु,ट,पि,ट गरेको बताइएको छ। घ,टनाबारे अ,नुसन्धान सुरु गरिएको बताएका प्र,हरी उ,परीक्षक खड्काले कु,ट,पि,टबाट सञ्जेलको निधार लगायत अ,नुहारमा चो,ट लागेको छ। सञ्जेलको टेबलमा रहेका पन्चिंग मेशिन, पेपर वेट, फाइल बोर्ड लगायतले सञ्जेलमाथि प्र,हार भएको प्र,हरीको भनाइ छ।

श्रम कार्यालयमा कार्यरत क,र्मचारीका अनुसार शुक्रबार क,रारका नायब सुब्बा निर्मलकुमार दाहाललाई काममा नआउन सञ्जेलले जानकारी गराएका थिए। केहीदिन अघि कार्यालयमा रहेको पानी तान्ने मोटर चोरी भएको थियो। सो घ,टनापछि सरकारी कर्मचारी तहमा क,डा रुपमा प्रस्तुत हुँदै आएका सञ्जेलले चार जना मध्ये दुई जना कार्यालय सहायकहरुलाई आलोपालो गरी २४ घण्टाको ड्युटी खटाएका थिए।

सोही विषयमा सञ्जेलसँग कर्मचारीहरुको वि,वाद बढ्दै गएको बताइन्छ। प्र,हरीले पनि अनावश्यक ड्युटीमा लगाउँदै काममा पेलेर धेरै दुःख दिने गरेको र आफन्तलाई कामबाट निकालिदिएको रिसमा कु,,ट,पि,ट गरेको खुलेको जनाएको छ।कु,ट,पि,टमा संलग्न दुवै महिला कर्मचारीले सञ्जेलले अनावश्यक गा,ली ग,लौ,ज गर्ने र एकलौटी रुपमा काममा खटाउने गरेकाले पनि कु,ट,पि,ट गरेको प्र,हरीसमक्ष बताएका छन्।

सधैं कार्यालयका कर्मचारीलाई कामको विषयमा सञ्जेलले धेरै त,नाव दिने गरेको उनीहरुको आ,रोप छ।कु,ट,पि,टमा संलग्नले सञ्जेलको कार्यकक्षमा रहेका सामान फ्यालिदिनुका साथै कागजपत्र पनि च्यातिदिएको प्रहरीले जनाएको छ। घ,टनाका विषयमा पीडित सञ्जेलबाट भने प्रतिक्रिया आइसकेको छैन।

नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।