तुलसीपुर उप-माहानगरपालिकाका प्रशासकिय प्रमुख नागढुङ्गाबाट घु’ससहित प’क्राउ…हेर्नुहोस् ।

काठमाडौं : तुलसीपुर उपमाहानगरपालिका प्रशासकिय प्रमुख कृष्ण’कान्त उपाध्याय घु’ससहित रङ्गे’हात प’क्राउ परेका छन् ।अ’ख्तियार दु’रूपयोग अनुस’न्धान आयोग टंगालको टोलीले

प्रशासकीय प्रमुख उपाध्यायलाई चन्द्रागिरिको नागढुङ्गावाट घु’ससहित रङ्गे’हात प’क्राउ गरेको हो । उनी दाङबाट बा २ झ ४०९० नम्बरको ब्रे’जा गाडीबाट काठमाडौं आएका हुन् ।

अख्ति’यार दु’रूपयोग अनुस’न्धान आयोग टंगालको टोलीले खानत’लासी गर्दा घु’सबापत लिएको रकम १ लाख २४ हजार ७ सय ५६ रूपया नगद सहित १४ लाख बराबरको बैंक डि’पोजिट रसिद र तीन थान मोवाईल सहित ब’रामद गरेको छ ।

घु’स रकम लिएको सुरा’कीको आधारमा अधिकारीलाई बुट्वलदेखि ट्र्याक गर्दै अन्तत नागढुङ्गा ना’कामा रोकि खोज’तलास गरिएको थियो ।

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।