अतीतको वि रासत भएपनि अब भारतीय गोर्खा सैनिक समय अनुकुल छैन : परराष्ट्र मन्त्रालय…हेर्नुहोस!

काठमाडौं । भारतीय गोर्खा सै,निकको भर्ती नेपालका लागि बि,रासत भएपनि हाल अएर समय अ,नुकुल नभएको पराष्ट्र मन्त्रालयले नि,ष्कर्ष निकालेको छ ।१९४७ मा भएको सम्झौता तत्कालीन समयमा उपयुक्त भएपनि हाल नि,रर्थक भएको भन्दै यसबारे स,मीक्षा गरिने परराष्ट्रमन्त्रालयले जनाएको छ ।

तत्कालीन सम्झैताका केही प्रवधान संदिग्ध भएको नि,ष्कर्ष निकाल्दै परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले सो सम्झैतामा नि,रर्थक भएको स्पष्ट पार्नुभएको छ । मुलत नेपाल, भारत र चीनबीचको त्रि,पक्षीय सी,मामा भएको बि,वादका का,रण सो सम्झौता नि,रर्थक भएको परराष्ट्र मन्त्रालयको ठम्याइ छ ।

?

समाचार एजेन्सी एएनआईलाई परराष्ट्रमन्त्री ज्ञवालीले भन्नुभएको छ- ‘भारतीय से,नामा गोर्खालीको भर्ती अ,तीतको वि,रासत हो । नेपाली युवाहरु विदेश जानको लागि यो पहिलो ढोका थियो । यसले अ,तीतमा समाजमा धेरै रोजगारीको सृजना गर्यो तर बदलिएको सन्दर्भमा केही प्रावधान संदिग्ध छन् । १९४७ को त्रि,पक्षीय सन्धि नि,रर्थक भएको छ ।’

भारतीय गोरखा सै,निक भर्तीबारे नेपालमा एउटा छलफलको बिषय बनेको छ । नेपाल एक स्वतन्त्र मुलुक भएका कारण कुनै देशका बि,रुद्ध नेपालीले बन्दुक चलाउन नहुने मान्यतामा अडिग रहनुपर्ने बताइदै आएको छ । तर भारतले चीनसँगको सी,मा वि,वादका घ,टनामा गोर्खा सैनिकलाइ प्रयोग गर्दै आएको छ । भर्खरै ल,द्दाखमा भएको चिनियाँ भारतीय सैनिकबीच भएको हिंसापछि भारतले बिदामा बसेका गोर्खा सैनिकहरुलाई फिर्ता बोलाएको थियो ।

नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।