प्रचण्ड र नेपालको ओलिविरुद्ध मोर्चा झनै कमजोर बन्दै,माधव कुमार नेपालले प्रधानमन्त्री ओलिसंग एक्लै लड्ने  भनेपछी तनावमा प्रचण्ड…हेर्नुहोस।

काठमाडौ : प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग ल,डिरहने की भविष्य हेरेर नेकपा भित्रको वि,वाद साम्य पार्ने भन्ने मन्थनमा ओली ईतर नेताहरु पुगेका छन् ।पार्टी भित्र प्रचण्ड–नेपालले जस्तोसुकै क,दम चालेपनि सा,मना गर्ने तर प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै नछाड्ने ओलीको भनाईपछि ओली ईतर नेताहरु छलफलमा छन् ।एकातिर ‘ओलीवि,रुद्ध अगाडि बढ्नुस’ भनेर उकास्ने वामदेव गौतम अकस्मात ओली कित्तामै पुग्नु र अर्कोतिर पूर्व माओवादीका केही नेताहरु सिधै बालुवाटारसँग नजिक हुनुले प्रचण्ड–नेपालको ओली वि,रोधी मोर्चा झन् क,मजोर बन्दै गएको वि,श्लेषण गरिएको छ ।

ओलीको अ,टेरीपन र दम्भ देखेर प्रचण्ड–नेपालले अन्तिम अस्त्रको रुपमा केन्द्रीय कमिटी बैठक राख्न भन्दै आफ्ना तर्फका केन्द्रीय सदस्यहरुलाई हस्ताक्षर गर्न लगाए । तर, सचिवालयमा बहुमत हुँदा ओली वि,रुद्ध बोल्न नसक्ने, स्थायी कमीटीमा झण्डै दुई तिहाई हुँदा ओली ह,टाउन नसक्ने प्रचण्ड–नेपाल समूहले केन्द्रीय समिति बै,ठकबाट वारपार लगाउन झन् क,ठिन हुने एकाथरीको भनाई छ ।पार्टीको सचिवालय, स्थायी कमीटी, केन्द्रीय समिती, संसदीय दल सबैमा प्रचण्ड–नेपाल समुहको बहुमत छ ।

बहुमतको अगाडी ओलीको द,म्भ र घ,मण्डले नै जित्न थालेपछि प्रचण्डलाई उनकै सहकर्मीहरुले कायर र ड,रपोक भन्ने टिप्पणी गर्न थालिसकेका छन् ।ओलीसँग अनावश्यक ट,क्कर गर्नुभन्दा केही समय मिलेरै अगाडि बढौं भन्ने बुझेर नै प्रचण्डले वरिष्‍ठ नेता नेपाल र झलनाथ खनालसँग अब ओलीको रा,जीनामाको शर्त छाडेर अगाडी बढौं र महाधिवेशनको तयारी गरौं भन्ने प्रस्ताव राखेका थिए ।

प्रचण्डको प्रस्ताव सुन्ने वि,त्तिकै नेता नेपालले प्रचण्डलाई ब्यङग्य गर्दै भने, ‘होइन प्रचण्डजी कति छिटो थाक्नुभयो, तपाईंहरु ओलीसँग डराउनुभएको हो कि मिल्नुभएको ? यदि त्यस्तो केहि भए खुलस्त भनौं, ओलीसँग म एक्लै लड्छु ।माधवको यस्तो कुरा सुनेपछि खनालले पनि ‘यो बेला ओलीलाई यत्तिकै मिलौं भन्न थाल्यो भने उनि झन् घ,मण्डी हुन्छन् र हामीलाई पेलिरहन्छन् त्यसैले छिनोफानो गरौं’ भन्ने प्रस्ताव राखेका थिए ।

नेपाल र खनालको कुरा सुनेपछि अध्यक्ष प्रचण्डले फेरि बोले, ‘कमरेडहरु मेरो कुराको ग,लत अर्थ नलगाईयोस् तर यहाँ के भैरहेको छ बुझ्न गाह्रो भयो । बिहान हामीलाई साथ दिने कमरेडहरु साँझमा बालुवाटार लाईन लाग्‍न पुग्छन्, मेरै टिमका साथीहरु पनि को कतिबेला कहाँ पुग्छन् थाहा हुन छाड्यो । यसरी त ओलीलाई नै फाईदा पुग्‍ने देखियो ।

प्रचण्डले यस्तो भनिरहँदा नेता नेपालले फेरी प्रश्न गरे, ‘त्यसोभए अब सबै ओलीलाई नै छाडिदिउँ होईन त ?
नेता नेपालले अझै अगाडि थपे, ‘ओलीलाई मैले चिनेजति तपाईंहरुले के चिन्‍नुभएको छ र, म सधैं एक्लै ल,डेको हुँ । झलनाथ जी, वामदेव जी त यस्तै हो, यता हुन्छ हुन्छ भन्‍नुहुन्थ्यो उता पनि हुन्छ नै भन्‍नुहुँदो रहेछ, धेरैपटक धो,का मैले नै पाएको हुँ, अझै ल,ड्ने ता,कत छ म ल,ड्छु ।

यतिकुरा भैसकेपछि नेताहरु केहि समय मौ,न बसेर अरु साथीहरुलाई पनि लिएर सल्लाह गरौं भनेर बाहिरिएका थिए । उनीहरुको छलफलमा आफ्नै समूहका केहि मन्त्रीहरु घनश्याम भुसाल, योगेश भट्टराई, लेखराज भट्ट तथा नेताहरु भीम रावल, टोपबहादुर रायमाझी, मणि थापा लगायतले सार्वजनिक गरेका धारणाका बारेमा समेत कुरा गरिएको थियो ।कास्की खबर

नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।