आखिर प्रधानमन्त्री ओलिले किन संवाद गर्न चाहाँनुहुदैन त प्रचण्डसंग?यस्तो छ…हेर्नुहोस।

काठमाडौ : गते बसेको नेपाल क,म्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटीको बै,ठक र पार्टीका उपाध्यक्ष वामदेव गौतमले प्रस्तुत गरेका ६ बुँदे प्रस्तावपछि पार्टीमा तीव्र अ,सन्तुष्टि बढेको छ । नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्माओलीले स्थगित गरेको स्थायी कमिटी बै,ठक अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बसाएका थिए । सो बैठकमा अधिकांश प्रचण्ड–माधवकुमार नेपाल समूहका नेताहरुको सहभागिता रहेको थियो ।

ओली समूहले त्यो बै,ठकलाई गु,टको बैठक भनेको छ तर सोही बैठकले पार्टीको आन्तरिक वि,वाद स,माधानका लागि अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री अ‍ोलीसँग छलफल गर्न जिम्मेवारी दिएको छ । पार्टीले गरेको नि,र्णयअनुसार अध्यक्ष प्रचण्डले प्रधानमन्त्री अ‍ोलीसँग छलफल गर्न प्रयास गरिरहेका छन् तर सफल भइरहेका छैनन् ।अध्यक्ष प्रचण्डले छलफलका लागि पटक–पटक खबर पठाए पनि प्रधानमन्त्री ओलीले इच्छा देखाएका छैनन् । अध्यक्ष प्रचण्डले हिजो पार्टीका महासचिव विष्णु पौडेललाई बोलाएर पनि यो विषयमा छलफल गरेका छन् । खुमलटार स्रोतकाअनुसार अध्यक्ष प्रचण्डले महासचिव पौडेललाई पार्टीमा देखिएका वि,वादलाई चाँडै समाधान गर्नुपर्ने जनाउँदै यो स,मस्या तत्काल स,माधान नभए विष्फोट हुनसक्ने बताएका छन् ।

यो स,मस्याले सबैलाई डुवाउने बताउँदै प्रचण्डले यो स,मस्या समाधान गर्न प्रधानमन्त्री ओलीले पहल लिनुपर्ने भनेका थिए । पौडेलसँगको छलफलमा अध्यक्ष प्रचण्डले पार्टीमा प्रधानमन्त्री ओलीका का,रण वि,वाद बढेको समेत बताएका थिए । यसको स,माधान प्रधानमन्त्री ओलीले नै गर्नुपर्ने भन्दै उनले छलफलको वातावरण तयार गर्न भनेका थिए ।वार्ताका लागि वतावरण बनाउने सन्देश दिएर महासचिव पौडेल फर्केपनि हालसम्म प्रधानमन्त्री ओलीले वार्ताका लागि कुनै संकेत दिएका छैनन् । बरु आफ्ना गुटका नेताहरुसँग बालुवाटारमा दैनिक जस्तो छलफल गरिरहेका छन् । प्रचण्ड–माधव गुटलाई कसरी गलाउन सकिन्छ भन्ने र,णनीति तयार नभएसम्म उनी प्रचण्डसँग छलफल गर्ने तयार छैनन् ।

यता, अध्यक्ष प्रचण्ड पनि आफ्ना गु,टका नेताहरुसँग दिनदिनै खुमलटारमा छलफल गरिरहेका छन् । उनी आफ्नो गुटबाट बि,च्किएका नेताहरुलाई मिलाउने प्रयास गरिरहेका छन् । असार १० गतेदेखि बसेको स्थायी कमिटीको बै,ठकमा प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्री र पार्टीको अध्यक्ष दुवै पदबाट रा,जिनामा दिने कुरा उठेपछि वि,वाद उत्पन्न भएको हो ।प्रधानमन्त्री ओलीले रा,जीनामा नदिने अ,डान लिएपछि स्थायी कमिटीको बैठक प्र,भावित भएको छ, हाल सो बै,ठक अनिश्चितकालका लागि स्थगित भएको छ । यता स्थायी कमिटीको बैठक स्थगित भइरहेका बेला उता केन्द्रीय समितिको बै,ठक माग गर्दै दुई तिहाई केन्द्रीय सदस्यहरुले पार्टीमा लिखितपत्र दर्ता गराएका छन् ।कास्की खबरबाट

नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।