मलेसियामा नेपाली सुरक्षा गार्ड कु’टिएको विषयमा दूतावासले थाल्यो अनुसन्धान…हेर्नुहोस।

एजेन्सी । मलेसियामा एक नेपाली सु’रक्षा गा’र्ड कु’टिएको भिडियो बाहिर आएपछि यस विषयमा मलेसियास्थित नेपाली दूतावासले अनुसन्धान थालेको छ ।हिजोदेखि मलेसियामा कार्यरत एक सु’रक्षा गार्’डलाई हिन्दी भाषा बोल्ने एकजना व्यक्तिले लठ्ठीले पि’ट्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

भिडियोमा पि’ट्ने व्यक्तिले लगातार बोल्दै पि’टिरहेका देखिन्छन् । सुरक्षा गा’र्डको पोशाक लगाएका व्यक्ति चु’पचाप पि’टाइ सहिरहेका छन् । सुरक्षा गा’र्डमाथि कु’टपिट भइरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

तर दृश्य मलेसियाकै रहेको र कु’टिने व्यक्ति नेपाली नै रहेको पुष्टि भइसकेको छैन । मलेसियामा रहेको नेपाली दूतावासले भने मलेसियामा सु’रक्षा गा’र्ड पि’टिएको भन्दै भाइरल भइरहेको भिडियो प्रति आफ्नो ध्यानाकर्षण भएको र अहिले त्यो घ’टनाको थप अनुसन्धानको लागि दूतावासले प्रहरीकोमा उ’जुरी गरिसकेको जनाएको छ ।

यस्तै यस विषयमा थप जानकारी भएमा दूतावासमा सम्पर्क गर्नसमेत दूतावासले आ’ग्रह गरेको छ । मलेसियामा सु’रक्षागार्डका रूपमा नेपाली ना’गरिक मात्र कार्यरत छन् । अन्य देशका नागरिक सु’रक्षा गा’र्डको रुपमा काम गर्दैनन् ।

नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।