कुनैपनि हालतमा एमसीसी पास गर्नुपर्ने बाध्यता छ: अर्थमन्त्री खतिवडा …हेर्नुहोस।

काठमाडौ : अर्थमन्त्री डा.युवराज खतिवडाले सरकार अ,विछिन्न उत्तराधिकारवाला संस्था भएकाले अन्तर्राष्ट्रिय समुदायसंगको सम्बन्ध र कु,टनीतिक विश्वासका लागि पनि कुनै हालतमा एमसीसी पास गर्नुपर्ने अवस्थामा रहेको बताउनुभएको छ । सं,घीय संसदको राष्ट्रिय स,रोकार तथा समन्वय समितिको छलफलमा खतिवडाले सरकारको स,मृद्धिको सपना साकार पार्न

एमसीसी लगायतका वैदेशिक अ,नुदान सहयोग स्वीकार्नुपर्ने बाध्यतामा भएको बताउनुभयो । मन्त्री खतिवडाले एमसीसी अनुमोदनको विषय संसदमा वि,चाराधीन रहेकाले एमसीए नेपाल अन्तर्गतको काम प्रभावित भएको बताउनुभयो । सरकारले अहिले आफ्नो तर्फबाट स्थानीय आवश्यक खर्च गरिरहेको बताउँदै दाताले दिने र,कमको टुंगो नलगाए नेपाल सरकार नै

बढी फस्ने र एकतर्फी भारमा पर्ने अवस्था भएको बताउनुभयो । एमसीसी अनुमोदन नगर्दा सरकारको संस्थागत दा,यित्व र कु,टनीतिक विश्वासमा असर पर्ने बताउँदै अन्तर्राष्ट्रिय समुदायमा विश्वास कायम गर्न पनि यसअघिको सरकारले गरेको प्र,तिबद्धतालाई नि,रन्तरता दिनुपर्ने बताउनुभयो । संसदमा विचाराधीन विषय भएकाले अ,नुमोदन गर्ने नगर्ने विषयमा चाँडो

नि,र्णय गरी अगाडी बढ्नुपर्ने बताउँदै अर्थमन्त्री खतिवडाले एमसीसी अनुमोदन नभए प्रस्तावित आयोजना सरकारले अन्य स्रोतबाट अगाडि बढाउने बताउनुभयो । एमसीसी परियोजनाको सहयोगमा सरकारले लप्सीफेदी-रातामाटे-हेटौंडा ४०० केभी क्षमताको अन्तरदेशीय प्रशारण नि,र्माणको योजना अगाडी बढाएको छ । आफ्नै स्रोतबाट निर्माण निर्माण सुरु गरिएका

आयोजनामा स्रोत जु,टाउन क,ठिन भएकाले स,मस्या भएको बताउँदै अर्थमन्त्री खतिवडाले दातृ निकायले लागत उठ्न लामो समय लाग्ने आयोजनामा लगानी नगर्ने बताउनुभयो । मन्त्री खतिवडाले विदेशी सहायतामा निर्भर रहेका आयोजनाहरुमा उनीहरुले राख्ने गरेका सर्तका कारण स,मस्या हुने गरेको स्वीकार्नुभयो

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।