ओलिलाई अब दुवै पदबाट वि दा गर्नुपर्छ ओली भनेको गो मन साँ प हो: मन्त्री पुन

काठमाडौ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का युवा नेता वर्षमान पुनले अब पार्टीको विधिमाथि कुनै पनि नेता नहुने धा,रणा राखेका छन् । आफूलाई भेट्न आएका आफ्ना नि,कट कार्यकर्ताहरुसँग निवासमा मंगलवार कु,राकानी गर्दै पुनले मिलाउनका लागि सबै प्रयासलाई प्रधानमन्त्री केपी ओलीले धो,ती लगाएको बताउँदै

समझदारीमा एउटा पद र वि’वाद कायम भइरहदा दुवै पदबाट वि,दा दिनुपर्ने मत राखेका छन । सबैसँग स,न्तुलन मिलाउन जान्ने पुनले सदा आफ्नो स्वभावभन्दा फरक प्र,स्तुति गर्दै भने, ‘केपी ओली भनेको गो,मन साँ,प हो । उसको टाउकामा हा,निसकेपछि पनि पुच्छर हल्लिरहेमा फर्केर पनि त्यसलाई

आ’क्रम’ण गर्नुपर्छ । सर्प हल्लेको बचेको सर्पले १२ वर्षपछि पनि आ’क्रम’ण गर्ने व्यक्तिलाई टो’क्न सक्छ । केपीसँग कि आत्मसमर्पण गर्ने नत्र उनलाई ने,स्तानावुद गर्नुपर्छ। केपीमा व’दला भाव भएकाले सम्झौता लामो समय नटिक्ने उनको मत रहेको छ । पार्टी फु,टाउन सजिलो बनाउने वि,धेयक र

संवैधानिक आयोगमा नियुक्तिमा प्रतिप,क्ष नचाहिने भन्ने अध्यादेशको क्याविनेटमा वि,रोध गरेपछि आफू स,रकारबाट ह,ट्न तयार भएको बताउँदै पुनले अब पार्टीको वहुमत एकातिर र केपीको ने,तृत्वमा सरकारमा रहिरहनुले नैतिक प्रश्न खडा भएकाले केपीलाई रा,जीनामा माग्ने र उनले नदिए तत्काल

आफ्ना पक्षका मन्त्रीहरुले रा,जीनामा दिनुपर्ने, केपीले ह,टाएर छाड्नुपरेको अवस्थामा पहलकदमी गुम्ने बताए । केपीलाई एउटा होइन दुवै पदबाट छोडाउनका लागि पार्टीभित्र र वाहिर सशक्त अभियान चलाउनुपर्ने उनको दृढ मत रहेको छ । सबैतिर मिलाउन सक्रिय पहल गरिरहेका ऊर्जामन्त्री वर्षमान

पुनको पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीका वि’रुद्धको यो अभिव्यक्ति र सक्रियताले प्रधानमन्त्री केपी ओली निकै सं’कटमा परेको सहजै अनमाुन लगाउन सकिन्छ । झिल्काे डटकम

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।