अमेरिका बाट ९७ करोडको ह तियार खरिद गर्दै से ना…हेर्नुहोस।

काठमाडौं । म,हामारीका वेला पर्याप्त कि,ट किन्न नसकेर जनताको स्वास्थ्य निजी अ,स्पताललाई जिम्मा दिएको सरकारले से,नाका लागि १० हजार राइ,फल ल्याउन लागेको छ ।

अझ, हति,यार खरिदबापत अमेरिका पठाउन लागिएको एक अर्ब रुपैयाँ एलसी प्रक्रियामार्फत होइन, सीधै टि,टीबाट पठाउने तयारी भएको छ ।

ह,तियारको पैसा अमेरिकाको डिफेन्स फाइनान्स एन्ड एकाउन्टिङ सर्भिस (डिएफएएस)लाई पठाउन थालिएको छ ।

सरकारले ८० लाख ९९ हजार सात सय ६८ अमेरिकी डलर अर्थात् ९७ क,रोड १३ लाख रुपैयाँ एकमुष्ट अग्रिम रूपमा पठाउन नियमावलीसमेत परिवर्तन गरेको छ ।

बैंक ग्यारेन्टी बसेर रकम भुक्तान हुने प्रतीतपत्र (एलसी) पद्धतिलाई पाखा लगाएर सरकारले सीधै बिक्रेतालाई नगद पठाउन थालेको राष्ट्र बैंक स्रोतले जनाएको छ । ‘एलसी खोल्न खरिदसम्बन्धी आधिकारिक द,स्ताबेज चाहिन्छन्, यसमा बैंक ग्यारेन्टी बस्ने हो ।

टिटी भने सीधै नगदमा भुक्तानी गर्ने हो । द,स्ताबेज लुकाउने उद्देश्यले टि,टीको प्रक्रिया चालिएको देखिन्छ,’ राष्ट्र बैंकका एक अधिकारीले भने ।

से,नाले राष्ट्र बैंकमार्फत खोलेको एलसी र,द्द गरेर टिटीमार्फत पैसा पठाउन खोजेको थियो । तर, राष्ट्र बैंकले अ,स्वीकार गरेको थियो ।

‘३० हजार डलर अर्थात् करिब ३६ लाख रुपैयाँसम्म मात्र टि,टीमार्फत पठाउन पाइने नियम छ, तर मन्त्रिपरिषद्ले नै नि,र्णय गरेर एक अर्ब रुपैयाँ नै टिटीमार्फत पठाउने नि,र्णय गरेको छ । -नयाँ पत्रिका दैनिकबाट

नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।