फेरि खुसिको खबर,पचुईँका जनताले लखेटे भारतीय एसएसबीलाई सेयर गरौ ।

महेन्द्रनगर – कञ्चनपुरको बेलौरी नगरपालिका–८ पचुई क्षेत्रमा तेस्रो पटक पनि भारतीय एसएसबी नेपाल प्रवेश गरेका छन् ।´नेपाल भारत सी,मा ३८ नम्बर पिल्लर क्षेत्रमा बिहीबार स्ट्रिप नक्साका आधारमा आफ्नो दा,वी गर्दै तेस्रो प,टक नेपाल प्रवेश गरेको अन्तर्राष्ट्रिय सी,मा सरोकार समूह कञ्चनपुरका संयोजक पल्लव राज भट्टले बताए ´।

भारतीय एसएसबीका डिपुटी कमाण्डर सहितको टोली प्रवेश गरिसकेपछि सडक निर्माण कार्यमा भारतीय पक्षले बारम्बार अ,वरोध सि,र्जना गर्दै आएको भन्दै त्यहाँका स्थानीय वि,रोधमा उत्रिएका थिए ´।

नेपालका तर्फबाट सशस्त्र प्र,हरी, नेपाल प्र,हरी, अन्तर्राष्ट्रिय सी,मा स,रोकार समूह कञ्चनपुरका संयोजक पल्लव राज भट्ट समेतको टोली त्यहाँ पुगेको थियो । स्थानीयको चर्को वि,रोधपछि भारतीय डिपुटी कमान्डर सहितको टोली भागेर गएको थियो `।

गतवर्ष ग्राभिलिङ गर्दा अ,वरोध गरेको भारतीय पक्षले फेरि कालोपत्रे तयारी गर्दा रोकिरहेको छ `। हुलाकी सडक निर्माण कम्पनी बाबाहंश सिद्धिकीलाई भारतीय एसएसबीले गतवर्ष पनि उक्त क्षेत्रको १२ सय मिटर सडक भारतमा पर्ने भन्दै काम रोक्न द,वाव दिएको थियो ।´

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।