सारा नेपाली लाइ खुसिको खबर,प्रधानमन्त्री ओली दुवै पदमा सु,रक्षित सक्दो सेयर गरौ !

काठमाडौं- नेपाल क,म्युनिस्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतमले ब,हुमतका आधारमा अघि बढे पार्टी वि,भाजन हुनसक्ने ख,तरा औंल्याएका छन् । नेकपाभित्र वि,वाद पे,चिलो बन्दै गइरहेकै बेला पार्टी एकता जोगाउन भन्दै ६बुँदे प्रस्ताव प्रस्तुत गरेका गौतमले आफूनि,कटका केही केन्द्रीय सदस्यसग छलफलपछि यस्तो औंल्याएका हुन् ।

उपाध्यक्ष गौतमले पार्टी एकता जोगाउन आफ्नो प्रस्ताव कार्यान्वयन गर्दा ‘राम्रो हुने’ विश्वासमेत दिलाएका छन् । ‘मेरो प्रस्ताव उहाँहरू (ओली, दाहाल, नेपाल) दुबै पक्षका नेतालाई मान्य भएन, तपाईहरूलाई पनि मन परेको छैन होला, पार्टी एकता जो,गाउन यो प्रस्ताव कार्यान्वयन गर्नैपर्छ, छलफलमा सहभागी एक सदस्यले गौतमको भनाई उद्धृत गर्दै भने,ओलीजीलाई यसअघि स,हयोग गरेर मैले ठुलो धो,का पाएकै हो तर पनि पार्टी एकता जो,गाउन यस्तो प्रस्ताव फेरि अघि सारेको हुँ ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल वरिष्ठ नेताद्वय खनाल र नेपालसहित शीर्षनेता केपी शर्मा ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष पदबाट रा,जीनामा दिनुपर्ने अ,डानमा छन् । तर, ओली कुनै पनि पदबाट रा,जीनामा नदिने अ,डानमा अडिग छन् ।केही समयअघिसम्म गौतमसमेत रा,जीनामा दिनुपर्ने पक्षमै भए पनि पार्टी एकता जोगाउन भन्दै उनले गत मंगलबार ६बुँदे प्रस्ताव गरेका छन् ।

ओली पार्टी एकता महाधिवेशनसम्म अध्यक्ष र प्रतिनिधिसभाको यो का,र्यकालसम्म प्रधानमन्त्री हुने र कार्यकारी अधिकारसहित दाहालले पार्टी सञ्चालन गर्नेलगायत उनले आफ्नो प्रस्तावमा उल्लेख गरेका छन् । तर, उनको प्रस्ताव अहिलेसम्म छलफलको विषय बनाइएको छैन ।गत १० असारदेखि जारी स्थायी कमिटी बैठक १८ असारयता बस्न सकेको छैन । पटकपटक बैठक बोलाउने र स्थगित गर्ने काम भइरहेकै बेला गत १३ साउनमा बोलाइएको बैठक भ,द्रगोल अवस्थाबाट पार गर्दै अनिश्चितकालका लागि स्थगित भएको छ ।

नेकपामा रा,जीनामा विषय उठेपछि ओली बैठकमा आउन छोडेका छन् ।सकभर बैठक नै नबसोस्’ भन्ने पक्षमा ओली र नेपाल समूह बैठकबाटै निर्णय गरेर अघि बढनुपर्ने अडानमा छ । नेताको आ–आफ्नै अडानले फुटको सं,घारमा पुगेको नेकपालाई कसरी जो,गाउने ?भन्ने विषयमा ओली र दाहालबीच पछिल्लो समय छलफल हुनसमेत भएको छैन ।

यसैबीच, नेकपा स्थायी कमिटी सदस्य एवं उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट ह,टाउन नहुने स्पष्ट पारेका छन् । ‘केपी ओली नै पाँच वर्षको प्रधानमन्त्री हुन्, पार्टीले सरकारलाई स,हयोग गर्छ,उनले भने,पार्टी सबैको हो । अहिले प्रधानमन्त्री ओलीको वि,कल्प म देख्दिन।काठमाडौंमा बिहीबार कार्यक्रममा मन्त्री भट्टले ओली ने,तृत्वको वर्तमान सरकारलाई पाँच वर्ष नै निरन्तरता दिएर ‘इतिहास रच्नुपर्ने र अस्थिरताको ब्रेक–थ्रु गर्नुपर्ने’मा जोड दिए । पार्टीभित्र देखिएको बहस, छलफल र वादविवाद अन्ततः सहमतिमै हुने विश्वास पनि उनले व्यक्त गरे ।

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

You may have missed