प्रधानमन्त्री ओलिले पटक-पटक धोका दिनु भयो, लात खाएँ अझै पनि लात खान तयार छु तर म पछी हटदिन ! 

काठमाडौ : नेकपाभित्रको अन्तरसंघर्षमा वल्लो घाट न पल्लोतिर बनेका उपाध्यक्ष वामदेव गौतमलाई भेट्न बुधवार केन्द्रीय समस्यहरुको एक समुह निवास भैसेपाटी पुग्यो । जारी स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको सवैभन्दा क’डा वि’रोध गर्ने र राजीनामा माग्ने गौतम मंगलवार एकाएक ओली पक्षमा देखिएका थिए भने, साँझ ओलीसँग निवासमा डिनर मिटिड गरेका थिए ।

दुई समुहबीचको अन्तरसंघर्ष आमने सामने भएका बेला गौतमले ओलीलाई राहत हुनेगरी ६ बुँदे सहमतिको नयाँ प्रस्ता’व सार्वजनिक गरेका थिए । गौतमको ६ बुँदे प्रस्तावपछि ओली पत्नीसहित निवासमा पुगेका थिए । गौतमलाई भावी प्रधानमन्त्री र पार्टी अध्यक्ष बनाउने प्रस्ता’व ओली र महासचिव बिष्णु पौडेलले गरेको स्रोतको दावी छ ।अध्यक्ष ओली र महासचिव पौडेलले डिनर मिटिड गरेको भोलीपल्ट बुधवार युवा नेताहरुको एक समुह भैसेपाटी पुगेको थियो ।

केन्द्रीय सदस्य ठाकुर गैरे, जीवनराम श्रेष्ठ, रामकुमारी झाँझी, डा। दीपकप्रकाश भट्ट, रविन कोइराला, सुरेन्द्र मानन्धर लगायतको समुहु भैसेपाटी पुगेको थियो ।युवा केन्द्रीय सदस्यहरुको समुहले ६ बुँदे प्रस्तावबाट ओलीलाई मात्र फाइदा भएको भन्दै ब्याक हुन आ’ग्रह गरे । तपाईले पटक-पटक ओलीलाई साथ दिनुभयो, पटक-पटक लात खानुभयो ।

अझै ओलीलाई नै साथ दिने प्रस्ताव किन ल्याउनुभएको ?केन्द्रीय सदस्यहरुको समुहले गौतमलाई भन्यो ‘तपाई आफै पहिले वि’रोध गर्नुहुन्छ, वि’रोधले निस्क’र्ष पाउनेबेला फेरी ओलीको कित्तामा पुगेर पानी खन्याउनुहुन्छ । अब यो तरिकाबाट हुँदैन, तपाईहरु ब्याक हुनुहोस् ।युवा केन्द्री’य सदस्य र गौतमबीच च’र्काच’र्कीसमेत परेको थियो ।

उनीहरुले गौतमलाई देशभक्त नेता मान्ने तर गौतम सधै चिप्लो कुरामा चिप्लिने भन्दै आ’लोचना गरेका थिए । जवाफमा गौतमले पार्टी एकताको रक्षा गर्न ६ बुँदे प्रस्ताव ल्याएको बताए । तपाईले पटक-पटक ओलीलाई साथ दिनुभयो, पटक-पटक लात खानुभयो । अझै ओलीलाई नै साथ दिने प्रस्ताव किन ल्याउनुभएको ?केन्द्री’य सदस्यहरुको समुहले गौतमलाई भन्यो ‘तपाई आफै पहिले वि’रोध गर्नुहुन्छ, वि’रोधले निस्क’र्ष पाउनेबेला फेरी ओलीको कित्तामा पुगेर पानी खन्याउनुहुन्छ ।

अब यो तरिकाबाट हुँदैन, तपाईहरु ब्याक हुनुहोस् ।युवा के’न्द्रीय सदस्य र गौतमबीच च’र्काच’र्कीसमेत परेको थियो । उनीहरुले गौतमलाई देशभक्त नेता मान्ने तर गौतम सधै चिप्लो कुरामा चिप्लिने भन्दै आलो’चना गरेका थिए । जवाफमा गौतमले पार्टी एकताको रक्षा गर्न ६ बुँदे प्रस्ताव ल्याएको बताए । हो, मैले ओलीलाई पटक-पटक साथ दिएँ, संसदीय दलको नेता, पार्टी अध्यक्ष र प्रधानमन्त्री बनाएँ, तर उनले पटक-पटक धोका दिए, ला’त हाँने ।

गौतमले केन्द्री’य सदस्यहरुलाई भने यसपटक पार्टी एकता जोगाउनु पर्ने भयो, केपी ओली पार्टी फुटाउन तयार छन् ।
फुटबाट जोगाउन फेरी ओलीको हात खान तयार छु । तर सहमतिको ६ बुँदे प्रस्तावबाट ब्याक हुन्न ।माले कालदेखि नै वामदेवलाई साथ दिँदै आएका नेताहरु उनको निवासमा पुगेका थिए । तर गौतमले पार्टी एकता जोगाउन ६ बुँदे प्रस्ताव ल्याएको र त्यसबाट आफु ब्याक नहुँने बताएका थिए ।

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।