चीनले दियो नेपाललाई यस्तो बलियो साथ ,भयो भारतमा भयो खैलाबैला…हेर्नुहोस।

भारतले कालापानी, लि,म्पियाधुरा र लिपुलेकमा दा,वी गरेर नेपालसँग निहुँ खोजिरहेका बेला चीनले ब,लियो साथ देखाएको छ। सी,मा वि,वादले नेपालसँग औ,पचारिक बो,लचाल तथा वार्ता नै बन्द गरेको भारतका लागि नेपालमा चीनको स,शक्त उपस्थिति भने टाउको दु?खाई बनेको छ।

यसअघि नेपाललाई समेटेर दक्षिण एसियामा भारतले ने,तृत्व लिँदै आएकोमा अब भने चीन अघि सरेको छ। नेपालसहित अफगानिस्तान र पाकिस्तानका विदेशमन्त्रीबीच सोमबार चीनका विदेश मन्त्री वाङ यीले टेली कन्फ्रेन्समार्फत छलफल गरेका छन्। छलफलको आयोजना चिनियाँ विदेशमन्त्री वाङ यीले गरेका थिए।

छलफलमा चार देशका विदेशमन्त्रीले को,भिड-१९ वि,रुद्ध सं,युक्त रूपमा ल,ड्ने र आर्थिक तथा सामाजिक विकासका गतिविधिलाई पुनः सञ्चालन गर्ने स,हमति भएको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनविनले जानकारी दिएका छन्।

बुधवार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता वाङले विदेशमन्त्रीबीचको छलफलमा एक देशका ना,गरिकलाई अर्को देशमा प्रवेश दिन सी,मा खुला गर्ने स,हमति पनि भएको बताए। उनका अनुसार अब चीनले नेपालसहित पाकिस्तान र अफगानिस्तानका ना,गरिकलाई चीन प्रवेशमा फास्ट ट्रयाक र ग्रीन च्यानलको सुविधा उपलब्ध गराउने छ। निश्चित मा,पदण्ड पूरा गरेर मानिसहरूको अन्तरसी,मा आवतजावतलाई खुला गरिनेछ।

उनले चारै देश सूचना, सञ्चार, नीतिगत समन्वय र साझेदारीका कामलाई म,जबुत बनाउने विषयमा सहमति भएको समेत बताए। साथै तीन देशहरूलाई स्वास्थ्य क्षेत्रमा सुधारका लागि चीनले स,हयोग गर्नेछ।प्रवक्ता वाङले चार देशले सीमा नि,यन्त्रण सूचना साझेदारी,

वौद्धिक र,क्षा र आ,पतकालीन प्रतिक्रियाका लागि मानक सञ्चालन प्रक्रिया (एसओपी) तय गर्ने जानकारी दिए। चीनले अगाडि सारेको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गत आर्थिक वृद्धि, सामाजिक उत्थानका साथ स्थायित्व, औद्योगिक तथा निर्यातलाई बढवा दिने उनले बताए।

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।