उदयपुरको कटारीमा को’रोना सं’क्रमणको जो’खिम, बजार बन्द गरियाे…हेर्नुहोस् ।

उदयपुर : उदयपुरको कटारीमा समुदायस्तरमा को’रोना फैलिन सक्ने जो|खिम बढेपछि कटारी बजार बन्द गरिएको छ । ताप्ली गाउँपालिका-२ निवासी एक महिलामा सोमबार को’रोना सं’क्रमण पु’ष्टि भएपछि जो’खिम बढेको भन्दै कटारी

नगरपालिकाले बजार ब’न्द गर्ने नि’र्णय गरेकाे हाे । बजार बन्दको निर्णयसँगै बिहानैदेखि प्रहरी इन्स्पे’क्टर प्रमोद कार्कीको नेतृत्वमा बजारमा प्रहरी परि’चालन गरिएकाे छ । बिहाने खुलेका केही पसलहरु पनि बन्द गराइएकाे छ ।

श्वासप्रश्वासमा समस्या भएपछि गत शुक्रबार कटारी मोडल हेल्थ केयर प्रालिमा उपचारका लागि आएकी थिइन् । त्यसपछि उनलाई विराटनगर रेफर गरिएकाे मोडेल हेल्थ केयर प्रा.ली. का सं|चालक तथा डा’क्टर गणेश लाल दासले जानकारी दिनुभयाे ।

आफूले स्वास्थ्य सुरक्षा अपनाएर ती महिलाको उपचार गरी विराटनगर पठाएको डा. दासले बताउनुभयाे । उहाँले भन्नुभयाे, । ‘बिरामी आएपछि उपचार गर्नु हाम्रो क’र्तब्य हो ।’
उनको सम्पर्कमा आएका सबैको स्वा’ब संकलन गरी नतिजा नआएसम्म अत्यावश्यक कामबाहेक बजारका सबै क्षेत्र

बन्द गर्ने निर्णय भएको मेयर ज्ञानेन्द्र श्रेष्ठले जान’कारी दिनुभयाे । उहाँले भन्नुभयाे, ‘आजदेखि सबै बन्द गराउने निर्णय गरेका छौं। अत्यावश्यक कामका लागि पनि अ’निवार्य मास्क प्रयोग गर्न र नगरवासीलाई सचेत रहन माइकिङ गर्नेलगायतका कार्यलाई निरन्तरता दिएका छौँ ।’

नगरपालिकाले समुदायमा को’रोना संक्र’मण फै’लिन सक्ने जो|खिम न्यूनि’करणका लागि अत्यावश्यक कामबाहेक व्यापार व्यवसाय, सवारी , कार्यालय , होटल व्यवसाय सबै क्षेत्र बन्द गरिएको उल्लेख गर्दै सूचना जारी समेत गरेको छ । नगरपालिकाले कोरोना निय’न्त्रण गर्ने अभियानमा सहयोग गर्न नगरवासीलाई आग्र’ह गरेको नगर उप प्रमुख भीम कुमारी राउतले बताउनुभयो। News24 Nepal

नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।