ह’तियार सहित आएका भारतीय प्रहरीलाई ‘गो’ली ठोक’ भन्दै यसरी लखेटे नेपालीले (हेर्नुहोस भिडियो सहित)

कञ्चनपुरमा स्थानिय बासीन्दाले ता,रवार र वृक्षारोपण गर्न लाग्दा भारतीय प्र,हरीले अवरो’ध गरेपछि नेपालीले प्र,तिकार गरेका छन् । उनीहरुले गुगल म्याप खोलेर नेपालको भूमी रहेको र आफुहरु’लाई ता,रवार र वृक्षरो,पण गर्न रोक्न नमिल्ने भन्दै प्र’माण देखाएका छन् ।

नेपालीले सि,माना स्थित नेपालकै भूमीमा वृक्षारो’पण गर्न लाग्दा भारतीय एसएसवी आएर रो,क्ने प्रयास गरेका थिए । नेपालीह’रुले तत्काल गुगल खोलेर नेपाल र भारतको सि,माना कहाँ पर्छ हेर्नुस् भन्दै म्याप देखाएका थिए ।

स्थानियले तिमीहरु पनि नेपालकै भूमीमा आएको भन्दै प्र’तिरोध गरेका थिए । भिडियो’मा देख्न सकिन्छ हामी हाम्रो ज,मिनमा वृक्षारो,पण र तारवार गर्छाै गो’ली हाने हान भन्दै प्र,तिकार गरेको सुन्न र देख्न सकिन्छ । नेपाली स्थानियले गुगल म्यापवाट नेपाल र भारतको सि,माना देखाउँदा भारतीय प्र,हरीले त्यो हामी मान्दैनौ भनेको सुन्न सकिन्छ ।

भारतीय प्र,हरीले त्यसो भनेपछि एक नेपालीले भनेको सुनिन्छ, तार त हामी जसरी पनि लगाउँछौं गो’ली हाने हान, गोविन्द गौतम’लाई तिमीहरुले हानेकै हो । स्थानियले प्रति’कार गरेपछि भारतीय प्र,हरी फर्केर गएको पनि भि’डियोमा देख्न सकिन्छ ।

भारतीय प्र,हरीले सि,मानामा बस्ने नेपालीलाई यस्तै दुख दिने गरेका छन् । त्यतीबेर नेपा’ली स्थानिय र भारतीय प्र,हरीको वि,वाद भइरहदा नेपाल प्र,हरीको भने उपस्थिती थिएन । विवा’द सकिएर भारतीय प्र,हरी फर्किएर गएपछि नेपाल प्र,हरी पुगेको पनि भिडि’योमा देख्न सकिन्छ ।

स्थानियले भारतीय प्र,हरीहरु ह’ति’यार सहित आएको र आफुहरुले फर्काइदिएको भन्दै नेपाल प्र,हरीलाई सुनाएको पनि भिडि’योमा देख्न सकिन्छ । एक जना स्थानिय भन्छन्, भारतिय प्रहरी ह’ति’यार लिएर यहाँ आउँछन् तर नेपाल प्र,हरी लठ्ठी पनि लिएर जान पाउँदैन । – ताजा खबर

भिडियो हेर्नुहोस्…

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।