केपी ओली प्रधानमन्त्री नभएको भए नक्सा बन्दैन थियो तेही पनि मैले गरेको भनेर भुक्ने धेरै छन् : चन्द्र भण्डारी !

काठमाडौं : नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीले चु,नौति मो,लेरै नक्सा प्र,काशन गरेको बताउनु भएको छ ।उहाले ओली प्रधानमन्त्री नभएको भए नेपालको नयाँ रा,जनीतिक नक्सा प्र,काशन गर्न कसैको हि,म्मत नहुने समेत स्पष्ट पार्नुभएको छ ।एभिन्युज टेलिभिजनको अन्तवार्तामा उहाले पार्टीका बै,ठकको अडियो रेकर्ड गरेर भारतीय दूतावासमा पु¥याउने समुहहरु कांग्रेस र नेकपा दुवैमा सक्रिय रहेको समेत खुलाउनु भयो ।´

प्रधानमन्त्रीमा ओली जि नभएको भए नक्सा आउदैन थियो, र कांग्रेसमा देउवा सभापति नभएको भए संसदबाट सर्वसम्मतले पा,रित हुदैन थियो उहाले भन्नुभयो । नेता भण्डारीले नक्सा प्र,काशन गर्नु अगाडी आफु र एनपी साउदले प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेको समेत बताउनु भयो ।तपाईले नक्सा त निकाल्नु भयो, अब तपाईलाई ह,टाउन लागि पर्छन् भनेर हामीले भन्यो उहाले अगाडी भन्नुभयो` ।

उहाले नक्सा निकालेपछि भारतका सबै मिडियाले प्रधानमन्त्रीबाट ओलीलाई हटाउछौं भनेर भनिरहेका बेला नेकपाकै कतिपय नेताहरु छिमेकीको बुई चढेर सो माग राख्नु उचित नभएको स्पष्ट पार्नुभयो ।देशको दुईतिहाईको सरकारले नक्सा निकालेपछि भारतीय सबै मिडियाले अब ओलीलाई प्रधानमन्त्रीबाट हटाउछौं भन्छ, त्यही बेला नेकपाका नेताहरु रा,जिनामा दे भन्छन्, अब हामीले के बुझ्ने ? उहाले प्रश्न गर्नुभयो `।

अहिलेको अवस्थामा प्रधानमन्त्रीबाट ओलीलाई ह,टाउने हो भने नेपालका कुनै पनि सरकार लामो समय टि,क्दैनन उहाले भन्नुभयो ।यसबाट के सन्देश जान्छ भने भारतका वि,रुद्ध काम गर्यो भने हामीले दुई तिहाईको सरकार त ढाल्यो भन्दै उनिहरु खुशी मनाउने छन् उहाले थप प्रष्ट पार्दै भन्नुभयो,त्यसपछि नेपालका नेताहरु सिहंदरवार छाडेर दूतावासमा धाउनेछन्` ।

नेता भण्डारीले नेकपा पार्टी भित्र अनेकौं वि,वाद होला ? तर, कुन बेला के कुरा गर्ने भन्ने बुझ्नुपथ्र्यो, दुई महिना थप कुरेको भए के जान्थ्यो । नेपालका अधिकाश नेता राष्ट्रियताका विषयमा बोल्न डराउने गरेको पनि आ,रोप लगाउनु भयो ।सी,मा, डुबान, नागरिकता लगायतका विषयमा खै नेताहरु खुलेर बोलेको उहाले भन्नुभयो,राष्ट्रियताको विषयमा मौनता साध्नु नै नेपालका लागि दु,र्भाग्य हो `।

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।