दाहाल समूह बैठक बाट भाग्यो : खेस्रो निकालेर दाहाल पक्षले गाइजात्रा देखायो, ओली पक्ष…हेर्नुहोस् ।

काठमाडौं, १३ साउन । सत्ता’रुढ नेकपाको आज बोलाइएको स्थायी कमिटी बैठक स्थगित भएपछि नेकपा भित्रको वि’वाद झनै च’र्कने अवस्था देखिएको छ ।

प्रधानमन्त्री निवास वालुवटारमा बोलाइएको बैठक स्थगित गरिएपछि अध्यक्ष पुष्पकमल दाहाल र व’रिष्ठ नेता माधवकुमार नेपाल प’क्षधर सदस्यहरुको बैठक बसेको थियो । तर, अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र दाहालबीचको

मौखिक सहमति पछि बैठक स्थगित भएको ओली पक्ष’धरको दा’वी छ । यता दाहाल र नेपाल समूहको बैठक बसेपछि प्रधानमन्त्री ओली पक्षले एकपक्षीयरुपमा बैठक स्थगित गरिएको आ’रोप लगाउँदै विधि वि’परित बैठक स्थगित गरिएको बताएको छ ।

गत साउन ४ गते बसेको नेकपा स्थायी कमिटी बैठकले प्रा’कृतिक प्र’कोपमा परेकाहरुको राहत तथा उ’द्दार कार्यमा जुट्ने निर्णय गर्दै अर्को बैठक साउन १३ गते ९आज० ११ बजेका लागि तोकेको थियो । सोही बैठकका लागि नेताहरु प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगिसकेका थिए ।

तर ओली पक्षले भने अध्यक्षद्वयको सहमतिमा बैठक स्थगित गरिएको भन्दै दाहाल पक्षले खे’स्रो निकालेर गाइजात्रा देखाएको आ’रोप लगाएको छ । ओली पक्षधर एक स्थायी कमिटी सदस्यले न्यूज २४ संग कुरा गर्दै स्वयं अध्यक्ष दाहालले यो बैठक होइन भन्दै भेलामा सहभागी भएको र नारायणकाजी

श्रेष्ठ नेकपाको नभइ गुटको प्रव’क्ताको भू’मिका खेलेको आ’रोप लगाए । बैठकमा गरिएको भनिएको माइन्यूटमा कुनै औप’चारिक पद पनि उल्लेख नगरिएको उनको भनाइ छ । यता बैठक स्थगित भएपछि पनि अध्यक्ष दाहाल र व’रिष्ठ नेता झलनाथ खनालले ओलीलाई भेट्नुभएको थियो ।

बहुमत प’क्षधर सदस्यको भनिएको बैठकमा अध्यक्ष दाहालले भेटमा दिउसो ३ बजे बैठक राख्न र त्यहाँ आफ्ना कुरा भन्नका लागि अर्का अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई आग्र’ह गरिएको थियो, तर त्यसलाई ओलीले अस्वी’कार ग’र्नुभएको दा’वी गर्नु भएको थियो । यता स्थायी कमिटी सदस्य भीम रावलले भने बारम्बार बैठक स्थ’गित गरेर र बैठकबाट भागेर समस्याको समा’धान नहुने बताउनु भएको छ ।NEWS24 NEPAL

नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।