नेकपाभित्रै बाट उठ्न थाल्यो प्रचण्डको रा जीनामा माग …हेर्नुहोस!

काठमाडौं । नेपाल क,म्युनिष्ट पार्टी नेकपाभित्रको वि,वाद संगिन मोडमा पुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको काम र का,रबाहीमा प्रश्न उठाउँदै विशेष गरी का,र्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समूहका नेताहरूले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट रा,जीनामा दिनुपर्ने आवाज बु,लन्द गरेपछि नेकपामा वि,वाद च,र्किएको थियो ।’ वि,वाद बढ्दै जाँदा पछिल्लो समय प्रचण्डले पनि रा,जीनामा दिनुपर्ने आवाजहरू उठ्न थालेका छन् |

त्यसो त प्रचण्ड समूहमै रहेर ओलीको रा,जीनामा माग्दै आएका वरिष्ठ नेता झलनाथ खनालले पनि गत आइतवार मात्र ओली र प्रचण्ड दुवैको विकल्प खोज्नुपर्ने बताएका थिए । प्रत्यक्ष रूपमा उनले प्रचण्डको रा,जीनामा नमागे पनि अप्रत्यक्ष रूपमा दुवै अध्यक्षको विकल्प खोज्नुपर्दछ भनेर प्रचण्डलाई धक्का दिएका थिए ।’पार्टी एकताकै समयमा महाधिवेशनसम्म दुई अध्यक्षको भूमिका बाँडफाँड भएकोले ओलीले रा,जीनामा दिनुपर्ने र प्रचण्डले रा,जीनामा दिनु नपर्ने भन्ने नहुने ओली पक्षका नेताको बुझाइ छ ।

ओली निकट मानिने गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरूङले पनि प्रचण्डले रा,जीनामा दिनुपर्ने बताएका छन् । पार्टीको कार्यकारी अध्यक्षको है,सियतले नेकपा वि,ग्रनुमा प्रचण्डको पनि उ,त्तिकै भूमिका रहने भन्दै उनले प्रचण्डको रा,जीनामा मागेका हुन् ।’त्यसो त उनले महाधिवेशनसम्म दुई अध्यक्ष मिलेर जानुपर्ने धा,रणा राखेका छन् । तर यो वा त्यो बहानामा ओलीको रा,जीनामा मागिन्छ भने स्वयं प्रचण्डले पनि रा,जीनामा दिनुपर्ने उनको भनाइ थियो’।

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।