‘पदको लागि झगडा गर्ने अनि हाम्रा टाउका गन्ने’ भीम रावलले भने पछि प्रचण्ड तनाबमा…हेर्नुहोस।

काठमाडौँ, १३ साउन -: नेपाल क,म्युनिष्ट पार्टीको वि,वादका का,रण पछिल्लो समय शिर्ष नेतानै द,वाव थेग्न नसक्ने अवस्थामा पुगेका छन् । विगतमा बहुमत सदस्य आफ्नो प,क्षमा रहेको दा,वी गर्दै आएका पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल समुहमै रहेका भनिएका नेताहरु पनि आफ्नै गुटसँग आ,क्रोशित हुन थालेका छन ।

आज बालुवाटारमा भएको गुटको अ,नौपचारिक छलफलमा स्थायी कमिटी सदस्य भिम रावलले प्रचण्डलाई क,डा प्रश्न राख्दै भने,प्रधानमन्त्री ओलीसँग तपाईंहरुको हुने पदको झ,गडामा म सामेल छैन र हुनेपनि छैन, तपाईंहरू पदको झ,गडा गर्ने अनि हाम्रा टाउका गन्ने काम हुनु भएन ।

नेता रावलले पार्टीलाई एकताव,द्ध राख्न वामदेव गौतमले ल्याएको प्रस्ताव राम्रो रहेको भन्दै समर्थन समेत जनाएका छन । गौतमले पाँच वर्ष ओलीलाई प्रधानमन्त्री र एकता महाधिवेशनसम्म प्रचण्डलाई कार्यकारी अध्यक्ष दिने प्रस्ताव ल्याएका छन ।

नेता रावलले पदका लागि यो (नेकपाभित्रको) झ,गडाले मुख देखाउन लायक नभएको भन्दै नेताहरुले ओलीसँग पदको वि,भाजन गर्ने मात्रै सोचेकोमा आ,क्रोश पोखे ।छलफल चलिरहेपनि बामदेव गौतम, घनश्याम भुषाल र भीम रावल आफ्नो भनाई राखेर बाहिरिएका थिए ।

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।