नेकपाका यी २ नेताले मागे प्रचण्डको पनि राजीनामा…हेर्नुहोस ।

काठमाडौ : राजनीति ,नेपाल कम्यु’निष्ट पार्टी नेकपाभित्रको वि’वाद संगिन मोडमा पुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको काम र कारबाहीमा प्रश्न उठाउँदै विशेष गरी कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समूहका नेताहरूले

प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट रा’जीनामा दिनुपर्ने आवाज बुलन्द गरेपछि नेकपामा वि’वाद च’र्किएको थियो । वि’वाद बढ्दै जाँदा पछिल्लो समय प्रचण्डले पनि रा’जीनामा दिनुपर्ने आवाजहरू उठ्न थालेका छन् ।

त्यसो त प्रचण्ड समूहमै रहेर ओलीको राजी’नामा माग्दै आएका व’रिष्ठ नेता झलनाथ खनालले पनि गत आइतवार मात्र ओली र प्रचण्ड दुवैको वि’कल्प खोज्नुपर्ने बताएका थिए । प्रत्यक्ष रूपमा उनले प्रचण्डको रा’जीनामा नमागे पनि अप्रत्यक्ष रूपमा दुवै

अध्यक्षको विक’ल्प खोज्नुपर्दछ भनेर प्रचण्डलाई धक्का दिएका थिए ।पार्टी एकताकै समयमा महाधिवेशनसम्म दुई अध्यक्षको भूमिका बाँड’फाँड भएकोले ओलीले रा’जीनामा दिनुपर्ने र प्रचण्डले राजी’नामा दिनु नपर्ने भन्ने नहुने ओली पक्षका नेताको बुझाइ छ ।

ओली नि’कट मानिने गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरूङले पनि प्रचण्डले रा’जीनामा दिनुपर्ने बताएका छन् । पार्टीको कार्यकारी अध्यक्षको हैसि’यतले नेकपा वि’ग्रनुमा प्रचण्डको पनि उत्तिकै भू’मिका रहने भन्दै उनले प्रचण्डको राजी’नामा मागेका हुन् ।

त्यसो त उनले महा’धिवेशनसम्म दुई अध्यक्ष मिलेर जानुपर्ने धार’णा राखेका छन् । तर यो वा त्यो बहानामा ओलीको रा’जीनामा मागिन्छ भने स्वयं प्रचण्डले पनि राजी’नामा दिनुपर्ने उनको भनाइ थियो ।

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

You may have missed