हाकिमसंग घुम्न नजाँदा जनकपुर खानेपानी संस्थानकी महिला कर्मचारीको तलब रोकियो…हेर्नुहोस् ।

धनुषा : जनकपुरधाम खानेपानी संस्थान जनकपुरकी एक महिला कर्मचारीले कार्यलय प्रमुखसंग घुम्न नजाँदा आफ्नो एक महिनाको तलब नदिएको आ’रोप लगाएकी छन् । खानेपानी संस्थान जनकपुरका प्रमुख निरन महर्जनले पटक पटक

जागिरबाट पटक पटक निका’लिदिने धा’कध’म्की दिनुको साथै एक महिनाको तलब समेत रोकेको कार्यालयकी कम्प्युटर अपरेटर बबिता झाले आ’रोप लगाएकी छन् ।‘हाकिम साहबले मलाई पटक–पटक घुम्न जान भन्नु भयो । महिले कहिल्यै घुम्न जाने स्वीकार गरिन । त्यसको परिणा’म पटक पटक अन्य कर्मचारी मार्फत जागिरबाट निकालिदिने ध’म्की दिनुभयो ।

म कहिल्यै डराइन’ कर्मचारी झाले भनिन् ‘म डि’प्रेशनको बिरा’मी हुँ । एकल महिला हुँ । कार्यालयबाट विदा लिएर उप|चार गरराउन भारतको दिल्ली गएकी थिएँ । आज त्यहि निहुमा उहाँले मेरो तलब रोक्नु भएको छ ।’झा झण्डै १२ वर्षदेखि खानेपानी संस्थान जनकपुरमा करारमा कार्यरत्त कर्मचारी छिन् ।

उनी गएको चैत ५ गते डि’प्रेशनको उपचार गराउन भारतको दिल्ली गएकी थिइन् । उत्ताबाट उपचार गराएर फर्किने बेला नेपालमा ल’कडाउन हुँदा आफुलाई क्वारेन्टा’इनमा केहि दिन क्वारे’न्टइनमा बस्नु परेको , तर उक्त तलब काटेर दिन समेत कार्यालय प्रमुख महर्जनले दिन नमानेको क’र्मचारी झाको गु’नासो ।

पटक पटक संगै घुम्न जान हाकिमले गरेको प्र’स्ताव नमान्दा आज आएर म जस्ती एकल महिलाको तलब नै रोक्नु भएको छ । जवकी म दिल्ली उ’पचार गराउन जाँदा समेत मैले गर्नुपर्ने काम अनलाईनबाट गरेकी थिएँ ।’ कर्मचारी झाले भनिन् ।

कार्यालय प्रमुख महर्जन अन्य ठाउँमा काम गरेको अफिसबाट हाकिमको नियत ठीक नरहेको र महिला कर्मचारीहरु नराम्रो व्यवहार गर्ने गरेको कुरा जा’नकारी आएको उनले बताइन् ।आफ्नो तलब रोकेको भन्दै कर्मचारी झाले साउन २ गते जिल्ला प्रशासन कार्यालय धनुषामा कार्यालय प्रमुख मह’र्जन वि’रुद्ध उजु’री दिएकी हुन् ।

यता कार्यालय प्रमुख महर्जनले आफुमाथि कर्मचारी झाले लगाएको घुम्नजाने प्र’स्तावसम्बन्धी आ’रोप नि’राधार रहेको दावी गरे । ‘कर्मचारी झालाई मैले कहिल्यै संगै घुम्न जाउँ भन्ने प्रस्ताव गरेको छैन । यदि छ भने उसंग केहि प्र’माण होला नि !’, कार्यालय प्रमुख महर्जनले भने ‘कर्मचारी झा उपचार गराउन दिल्ली गएकी थिइन् ।

आएपछि क्वारेन्टाइनमा बसिन् । काम नगरेको अवधिको तलब कसरी दिने । सरकारी अफिस विधि प्रक्रि’याले चलेको हो । तलब नियमसंगत रुपले मात्र दिन मिल्छ ’तलब माग्दै कर्मचारी झाले जिल्ला प्रशासनमा दिएको नि’वेदनमा समेत कार्यालय प्रमुखको विषयमा आ’पतिजनक व्यहोराहरु उल्लेख भएको प्र’शासन कार्यालयले जनाएको छ ।

कर्मचारी झाले निवेदन द’र्ता गराएकै दिन मैले कार्यालयप्रमुख महर्जनलाई फोन गरे । तर फोन उठाउनु भएन ।’ जिल्ला प्रशासन कार्यालय प्र’शासकीय अधि’कृत गणेशचन्द्र मिश्रले भने ‘त्यो विनेदनको विषयमा के कसो छ भन्ने कुरा जिल्ला प्रशासन कार्यालयले सुनुवाई गर्छ ।’टुडे पाटीको सहयोगमा

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।