न क्कली पास बनाएर ध माधम नेपाल प्रवेश गर्दै भारतीय ना गरिक,ओली सरकार के हेर्दै छ ?

भैरहवा : को,रोना भाइरस (को,भिड–१९) को सं,क्रमण तीव्र रुपमा फैलिइरहेको भारतबाट न,क्कली पास (आईडी कार्ड) बनाएर भारतीय नागरिक रुपन्देहीका विभिन्न ना,का हुँदै नेपाल प्रवेश गरिरहेका छन्।सी,मामा खटिने प्र,हरीलाई न,क्कली आईडी कार्ड देखाउँदै भारतीयहरु सहजै नेपाल आइरहेको बे,लहियाका स्थानीय बताउँछन्। खासगरी यस्तो प्रवृत्ति जिल्लाका अन्य ना,काभन्दा बे,लहियामा बढी रहेको बताइएको छ´।

सशस्त्र प्र,हरीले न,क्कली आईडी कार्ड बनाएर नेपाल प्रवेश गर्ने करिब एक सय जनाको कार्ड ज,फत गरी ती मानिसलाई भारततर्फ नै फर्काइदिएको छ।´न,क्कली कार्ड ज,फत भएपछि यसको दु,रुपयोग भएको तथ्य बाहिर आएको हो। न,क्कली कार्ड बनाएर नेपाल प्रवेश गर्ने अधि,कांश भारतीयहरु भ,न्सारमा काम गर्ने द,लाल छन्। यस्तै, नेपाली बजारमा व्यवसाय गर्ने र त,स्करहरुसमेत अधिक छन्।खासगरी क्लियरिङ ए,aजेन्टको कार्ड बनाएर भारतीयहरु दिनहुँ सी,मा क्षेत्रबाट ओ,होरदोहोर गर्छन् । कतिपय बुटवल भैरहवाका बजार घुमेर साँझ भारततर्फ नै फर्कन्छन् `। कतिपयलाई सी,मामा खटिने प्र,हरीले निजी सवारीसहित नेपाल प्रवेश दिइरहेका छन्´ ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले न,क्कली आईडीकार्ड प्रयोग गरेर नेपाल भित्रिरहेको भन्नेबारे आफूलाई कुनै जानकारी नभएको बताए। ´उनले भने,भ,न्सारमा काम गर्ने एजेन्टहरु कोको हुन भन्ने भन्सारले नै एकीन गर्नुपर्छ। र, ए,जेन्टबाहेकलाई भ,न्सार प्रवेश दिनुहुँदैन। प्र,हरीले पनि दिनहुँ ओ,होरोदोहोर गर्नेको प,हिचान गरी नेपाल प्रवेशमा रोक्नुपर्छ।उनले यस विषयमा आफूले प्र,हरी र भ,न्सारलाई जानकारी दिएको र क,डाई गर्ने बताए।´

सी,माक्षेत्र सुनौलीमा बसेर त्यहाँको भ,न्सार र भैरहवा भ,न्सारमा द,लाली गर्नेहरुको संख्या ठूलो छ। प्र,हरी, भ,न्सार क,र्मचारीहरुसँग मिलेर त्यस्ता द,लालले अ,वैध सामान नेपाल प्रवेश गराउँछन्। ´को,रोना भाइरसको जो,खिमका का,रण सरकारले देशभरका सी,मानाका सिल गरेको छ। यस्तो अवस्थामा पनि को,रोना ती,व्र रुपमा फैलिइरहेको भारतीय बजारबाट न,क्कली कार्ड बनाइ नेपाल प्रवेश गरिरहेका भारतीयका का,रण रुपन्देही उच्च जो,खिममा छ।´

भैरहवा भ,न्सार कार्यालय प्रमुख कमलकुमार भट्टराईले २५ जना क्लियरिङ एजेन्टको मात्रै भ,न्सारबाट आईडी कार्ड जारी भएको बताए। ‘एजेन्टले एक जना आफ्नो स,हयोगी नियुक्त गर्न सक्छ, ती स,हयोगीले आफ्नो कार्ड भिरेर भ,न्सार प्रवेश पाउँछन्। त्यसबाहेक अरुलाई भ,न्सारभित्र प्रवेश दिइएको छैन। आयातकर्ता भ,न्सारमा आउँदासमेत गेटबाट प्रवेश कार्ड लिएरमात्रै भित्र आउँछन्’ उनले भने। प्रजिअ भट्टराईले न,क्कली कार्ड बनाई त्यसको दु,रुपयोग गरेको आफूले पनि सुन्नमा आएको जनाए ।

कार्ड न,क्कली हो कि सक्कली भनेर पहिचान प्र,हरीले गर्ने हो। ´प्र,हरीले प्रवेश नदिए कसरी भारतीय भ,न्सारसम्म आउन सक्छन्?उनले प्रश्न गरे। अर्को अ,चम्मको कुरा के छ भने न,क्कली कार्ड प्रयोगकर्ताहरु दिनभर नेपाली बजारमा आउजाउ गर्छन् अर्कोतर्फ तिनै न,क्कली कार्ड प्रयोग गरी साँझपरेपछि अन्य भारतीयहरु सी,मा नजिकका नेपाली बजार बेलहिया, ध,कधई, पक्लिहवामा मदिरा से,वन गर्न आउने गरेका छन्।

नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।