भारत बाट एक पनि भारतीय छिर्न नपाउन सीमानाकामा थप कडाइ गर्न मुख्यमन्त्रीको निर्देशन …हेर्नुहोस!

रासस – मुख्यमन्त्री लालबाबु राउतले को,रोना म,हामारी नि,यन्त्रणका लागि सी,मानाकामा थप क,डाइ गर्न सु,रक्षा निकायलाई नि,र्देशन दिएका छन् । आज सम्पन्न पिसिएमसीको बैठकमा मुख्यमन्त्री राउतले पछिल्लो समयमा प्रदेशमा क,डा लक्षण सहितको को,रोना

स,ङ्क्रमित फेला पर्न थालेकाले सी,मानाकामा थप क,डाइ गर्न नि,र्देशन दिए ।प्रदेश नं २ को सी,मावर्ती जिल्लामा लु,कीछुपी भित्रिने गरिएको उल्लेख गर्दै उनले तीनवटै सु,रक्षा निकायलाई सी,मानाकामा थप क,डा गर्नुपर्ने बताए ।

बैठकमा मुख्यमन्त्री राउतले लक्षण सहितको को,रोना स,ङ्क्रमितहरु देखिन थाले पनि यसबाट जोगिन अपनाउनुपर्ने उपायबारे विज्ञहरुसँग सुझावसमेत लिनुभएको मुख्यमन्त्री राउतका प्रेस संयोजक आतिश मिश्रले जानकारी गराए ।

को,रोना नि,यन्त्रणका लागि प्रदेश सरकारबाट भए÷गरेको कामकाजको प्रगतिबारे जानकारी लिनुहुँदै मुख्यमन्त्री राउतले रो,कथाम, नि,यन्त्रण र उ,पचारलाई थप प्र,भावकारी बनाउन नि,र्देशनसमेत दिए ।

सो बै,ठकमा सामाजिक विकासमन्त्री नवलकिशोर साह, प्रमुख सचिव अर्जुनप्रसाद पोखरेलसहित विभिन्न मन्त्रालयका सचिवहरु, विज्ञ समूहका सदस्यहरु र सुरक्षा निकायका प्रमुखहरु उपस्थिति रहेको थियो ।

नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।