सरिता गिरीको ठाउँमा लिला सिटौला बनिन् सांसद, स’पथ खुवाउने तयारी हुदैँ…हेर्नुहोस् ।

काठमाडौँ, १२ साउन । जनता समाजवादी पार्टीको सिफारिसमा लिला सिटौलालाई प्रति’निधि सभा सदस्यमा निर्वाचित घो’षणा गरेको छ ।

पार्टीकी सांसद सरिता गिरीलाई ह्वि’प उ’ल्लंघन गरेको भन्दै नि’स्काशन गरिएपछि रि’क्त गरेको समा’नुपातिक त’र्फ खस(आर्य समूहमा सि’टौलालाई पार्टीले सांसदमा सिटौलालाई चयन गरेको हो ।

नेपालले जारी गरेको भारतद्वारा अति’क्रमित भू’मिसहितको नक्साविरु’द्ध उभिएपछि गिरीलाई समाजवादीले का’रवाही गरेको हो। सरिता गिरी सिरहाको लहानकी हुन् भने सिटौला ललितपुरकी हुन्।

गिरीले आफू’माथि गरिएको का’रबाही असं’वैधानिक भन्दै सांसद पद खा’रेज नगर्न माग गर्दै स’र्वोच्चमा अन्त’रिम आदेश माग गरेकी थिइन् । आइतबार सर्वोच्चले अन्त’रिम आदेश दिन अस्वी’कार गरेको थियो । सिटौलालाई सपथ खुवाउने तयारी भइरहेको जसपाले जनाएको छ।News24 Nepal

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।