जनार्दन शर्माको भन्नुहुन्छ : सरकारले चेपाङकाे घर ज’लाउनेलाई कार्वाही गर, १० दिनमै नयाँ घर बनाइदेउ…हेर्नुहोस् । सेयर गरौ !

काठमाडौँ, १२ साउन । नेकपा नेता एवं पूर्वमन्त्री जनार्दन शर्माले चितवनमा घर जलाइएका भूमीहिन चेपाङ समुदायलाई घर बनाइदिन सरकारलाई आ’ग्रह गर्नुभएकाे छ ।

सोमबार सामाजिक स’ञ्जाल ट्वी’टरमार्फत नेता शर्माले चितवन माडी ९ कुसुमखोलामा आगो र हात्ती लगाएर चेपाङका घर न’ष्ट गरेको प्रति दो’षीलाई का’रवाही गर्दै गल्ति सच्याउन सरकारलाई आ’ग्रह गर्नुभएकाे हाे ।

सामाजिक स’ञ्जालमार्फत उहाँले १० दिनमै घर जलेका चेपाङको परिवारलाई घर बनाइदिन आ’ग्रह गर्नुभएकाे छ । उहाँले लेख्नुभएकाे छ- ‘सरकारलाई मेरो आग्रह गल्ती सच्याउ, दो’षीलाई का’र्वाही गर, १० दिनमै घर जलेका चेपाङलाई नयाँ घर बनाइदेउ ।

केहीदिन अघि चितवन रा’ष्ट्रिय निकुञ्ज प्रशासनले कुसुमखोला किनारमा बसेका भूमी’हीन चेपाङका १० घरमा आगो लगाउनुका साथै हात्ती प्रयोग गरेर नष्ट गरेको थियो ।

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।