भारतीय छिर्न नपाउन सीमानाकामा थप कडाइ गर्न मुख्यमन्त्रीको निर्देशन…हेर्नुहोस् । सेयर गरौ !

काठमाडौ : मुख्यमन्त्री लालबाबु राउतले को’रोना महामा’री नियन्त्र’णका लागि सीमानाकामा थप कडाइ गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।

आज सम्पन्न पिसिएमसीको बैठकमा मुख्य’मन्त्री राउतले पछिल्लो समयमा प्रदेशमा क’डा लक्षण सहितको को’रोना सङ्क्र’मित फेला पर्न थालेकाले सीमानाकामा थप कडाइ गर्न निर्देशन दिए ।प्रदेश नं २ को सीमावर्ती जिल्लामा लुकीछु’पी भि’त्रिने गरिएको उल्लेख गर्दै उनले तीनवटै सुरक्षा निकायलाई सीमानाकामा थप क’डा गर्नुपर्ने बताए ।

बैठकमा मुख्यमन्त्री राउतले लक्षण सहितको कोरोना सङ्क्रमितहरु देखिन थाले पनि यसबाट जोगिन अपनाउनुपर्ने उपायबारे विज्ञहरुसँग सु’झावसमेत लिनुभएको मुख्यमन्त्री राउतका प्रेस संयोजक आ’तिश मिश्रले जा\नकारी गराए ।

कोरोना नि’यन्त्रणका लागि प्रदेश सरकारबाट भए÷गरेको कामकाजको प्रगतिबारे जानकारी लिनुहुँदै मुख्यमन्त्री राउतले रोक’थाम, नि’यन्त्रण र उप’चारलाई थप प्रभा’वकारी बनाउन निर्देशनसमेत दिए ।

सो बैठकमा सामाजिक विकासमन्त्री नवलकिशोर साह, प्रमुख सचिव अर्जुनप्रसाद पोखरेलसहित विभिन्न मन्त्रालयका सचिवहरु, विज्ञ समूहका सदस्यहरु र सुरक्षा निकायका प्रमुखहरु उपस्थिति रहेको थियो ।रारस

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।