गगन थापा भन्नुहुन्छ : सर्वोच्च अदालतको फैसलाले न्यायलयप्रतिको विश्वास डगमगायो…हेर्नुहोस् ।

काठमाडौं : नेपाली काँग्रेसका युवा नेता गगन थापाले सर्वोच्च अदालतको फैसलाले न्यायलयप्रतिको विश्वास डगमगाएको बताएका छन् । नेता थापाले प्रधानन्यायाधीश स्वयम् संलग्न भएर कर्त’व्य ज्या’न मु’द्दामा सजाय घटाउने गरी भएको

सर्वोच्च अदालतको फै’सलाले आम जनतालाई आ’क्रोसित बनाएको समेत बताए । आइतबार सामाजिक स’ञ्जालमार्फत सर्वोच्च अ’दालतको फै’सलबारे टिप्प’णी गर्दै उनले फैस’ला स’च्याउन सरकारले गरेको पहल र पुनराव’लोकनका लागि अनु’मति दिने आजको नि’र्णय भने सकारात्मक भएको बताएका छन् । उनले भनेका छन् ।

उक्त फै’सला पुनरा’वलोकन गर्न सरकारले दिएको निवेदन उपर सर्वोच्चको इजलासले आज प्र.न्या. समेत संलग्न उक्त फैस’लामाथि प्रश्न उठाँउदै उक्त घटना सामान्य र भवि’तव्य मान्न मिल्ने नदेखिएको र सर्वोच्च अदा’लतकै नजिरहरू वि’परित फैसला भएको भन्दै पुनरा’वलोकनका लागि अनुमति दिएको छ ।

फैसला स’च्याउन सरकारले गरेको पहल र पुनरा’वलोकनका लागि अनु’मति दिने आजको नि’र्णय सका’रात्मक छ ।
नागरिकको न्याय’लयप्रतिको विश्वासलाई स्थापित गर्ने अभिभारा न्यायलयकै भएको बताउँदै थापाले न्यायसम्पा’दनमा हुने त्रुटीहरू सच्या’उन र न्यायलयबाटै न्याय मर्न नपाओस् भनेर नै संविधानमा पुनराव’लोकनको प्राव’धान राखिएको स्प’ष्ट पारेका छन् ।

नेता थापाले अदा’लतले गरेका नि’र्णय जनतालाई व्यक्तिगत रुपमा प्रि’य वा अ’प्रिय लाग्न सक्ने बताउँदै न्याय’पालिकले न्यायका लागि कतिपय अवस्थामा अप्रि’य निर्णय गर्ने हैसि’यत र ता’कत राख्नसक्ने तर त्यस्तो ताकतको दुरुपयोग गर्न नहुनेमा जोड दिएका छन् । साथै ‘न्याय’ को सवालमा न्यायपालिका स्वयं आम’नगारिकप्रति उत्त’रदायी र ज’वाफ’देही हुनुपर्ने उनले बताए ।

अदा’लतको मान कानुनको व्याख्यामा मात्र होइन जनविश्वाससँग पनि जोडिएको बताउँदै उनले भनेका छन्–‘जब निर्ण’यमा न्याय मर्यो भन्ने लाग्छ, न्यायलयप्रति जन-विश्वास गुम्छ, त्यतिवेला न्यायलयप्रतिको मान डगमगाउने मात्रै होइन लोकतन्त्र र न्यायको आधा’रभूत म’र्ममाथि पनि प्र’हार हुन्छ। यसलाई न्या’य सम्पादन गर्नेहरूले गम्भी’रताका साथ लिनुपर्दछ।’

यो पुनरा’वलोकनको प्रक्रियामा अब अदा’लतका प्रत्येक कदम नागरिकको निगरानीमा रहने बताउँदै उनले सजाय घटा’उने फैसला लगायतका पछिल्ला नि’र्णयका कारण अदा’लत स्वयंले गु’माएको जनविश्वासलाई अदा’लतले नै त्रु’टी सच्या’एर पून-र्स्थापित गर्नुपर्नेमा जोड दिएका छन । उनले भनेका छन्– ‘यसो भयो भने मात्र न्याय’लयप्रति जन-आस्था वढ्नेछ अनि स्व’तन्त्र न्यायपा’लिकाको सम्मान र गरि’मा रहनेछ। रातोपाटि

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।