सांसद पद गुमाएकी सरिता गिरीको पक्षमा अन्तरिम आदेश दिन सर्वोच्चद्धारा अस्वीकार…सहि या गलत आफ्नो धारण राख्नुहोस ।

काठमाडौँ : समाजवादी पार्टीले गरेको का’रबाहीमा सर्वोच्च अदालतले अन्त’रिम आ’देश दिन आवश्यक नरहेको बताएको छ । पार्टीको सदस्यता र सांसद पद खा’रेज हुने गरी

समाजवादीले गरेको कार’बाहीको निर्ण’यमा सर्वोच्चले थप आदेश दिन आवश्यक नरहेको भनेको हो । पार्टीको वि’धान र का’नूनअनुसार नै उनलाई कार’बाही गरिएको देखिएको भन्दै न्याया’धीशहरु ईश्वरप्रसाद खतिवडा र डा. आन’न्दमोहन

भट्टराईको इज’लासले बाँकी विषयमा मु’द्दाको नि’रुपणका क्रममा नै व्याख्या गरिने भनी आ’देश गरेको हो । संविधान संशोधन प्रस्ता’वको पक्षमा आफ्नो पार्टी समा’जवादी पार्टीले

मतदा’न गर्न दिएको ह्वि’प उल्लं’घन गरेको भन्दै गिरीलाई पार्टीले साधारण सदस्य नरह’नेगरी का’रबाही गरेको थियो । पार्टी सदस्य नरहेपछि उनी सांसदबाट प’दमुक्त भएकी थिइन् ।

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।