ए’सिड पी’डित युवतीलाई स्वास्थ्यमन्त्रीले भने, उपचारमा सरकारले सहयोग गर्छ…हेर्नुहोस् ।

काठमाडौं : स्वास्थ्य तथा जनस’ङ्ख्यामन्त्री भानुभक्त ढकालले ते’जाब प्र’हारबाट घा’इते युवतीको स्वास्थ्यावस्थाका बारेमा जान’कारी लिएका छन् । मन्त्री ढकालले आज कीर्तिपुर अस्प’ताल पुगी उप’चाररत पी’डित युवतीलाई भेटेर उनको उप’चारमा सरकारले सक्दो सह’योग गर्ने बताए ।

तपाईँको उपचारमा सरकारका तर्फबाट सक्दो सहयोग हुन्छ’, पी’डितसित कुरा गर्दै उनले भने, “घ’टनामा सं’लग्नलाई ह’दैसम्मको का’रवाही हुन्छ ।” सो अवसरमा मन्त्री ढकालले पी’डितका आफन्त तथा चिकि’त्सकसित उप’चारबारे जा’नकारी लिएका थिए ।

उनीसँगै सांसद यज्ञराज सुनुवार पनि पी’डितलाई भेट्न अस्पताल पुगेका थिए । सो अवसरमा मन्त्री ढकालले कीर्तिपुर अस्प’तालको अवस्थाबारे त्यहाँका पदा’धिकारी तथा चिकित्स’कसित जान’कारी लिएका थिए ।

स्थानीय सीतापाइलामा बस्दै आएकी ओखलढुङ्गाकी २२ वर्षीया युवतीलाई बिहीबार साँझ भारतको विहार घर भई डल्लु बस्दै आएका फै’याज आ’लमले ते’जाब प्र’हार गरेका थिए । फै’याजलाई उनीसँगै बस्दै आएका रौतहट लक्ष्मीपुर–४ का मोह’म्मद आलमले युव’तीमाथि ते’जाब छ्या’प्न लगाएका थिए ।दुवै अ’भियुक्तलाई प्र’हरीले बिहीबार राति नै डल्लुबाट प’क्राउ गरेको थियो ।

प्रह’री कल डिटेल र सिसी क्यामराको स’हायताले उनीहरुलाई प’क्राउ गर्न सफल भएको हो । मो’हम्मद काठमाडौँको एक कपडा कार’खानाका मा’लिक तथा फै’याज का’मदार भएको खुलेको छ । पी’डित युवती र उनकी दिदी पहिला मो’हम्मदकै गा’र्मेन्टमा काम गर्थे । पछि पी’डित युवतीले उक्त कारखानामा काम गर्न छा’डेका थिए ।

पी’डित युवतीको उप’चारमा सं’लग्न चिकि’त्सक डा.सुरेन्द्र बस्नेतले उनको स्वा’स्थ्यमा क्र’मिक रुपमा सु’धार हुँदै गएको बताए । “पहिलाभन्दा अहिले घा’उ ठीक हुँदै गएको छ”, उनले भने । उप’चारमा केही समय लाग्ने बस्नेतको भनाइ थियो । ते’जाब प्र’हारबाट युवतीको अनु’हारको दायाँ’पट्टिको भा’ग ज’लेको छ ।रासस

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।