एक रुपैयाँ घु’स लिनेलाई पनि छाड्दैनौं : प्रमुख आयुक्त घिमिरे के उहाँले बोलेको पुर्याउनु हुने छ त ? आफ्नो बिचार राख्नुहोस।

काठमाडौं : अ,ख्तियार दु,रुपयोग अ,नुसन्धान आयोगका प्रमुख आयुक्त नवीन घिमिरेले आयोग साना ठूला सबै भ्र,ष्टाचारीलाई का,रवाहीको दा,यरामा ल्याउन लागिपरेको बताएका छन्’ ।

अ,ख्तियार ठूला भ्र,ष्टाचारीप्रति नरम र दुई चार हजार घुस खाने सामान्य कर्म’चारीवि,रुद्ध क,डा रुपमा लागेको आ,रोप लागिरहेका बेला घिमिरेले यस्तो धार’णा राखेका हुन् ।

’प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको आइतबारको बैठकमा अ,ख्तियारका प्रमुख आ’युक्त घिमिरेले भने, ‘एक रुपैयाँ खाए पनि भ्र,ष्टाचार भ्र,ष्टाचार नै हो, हामी साना ठूला भनेर बस्दैनौं’।

सांसदहरूले उठाएका प्रश्नको ज’वाफ दिने क्रममा घिमिरेले स्टिङ अ,परेसनको पनि खुलेरै बचाउ गरे ।सेवा’ग्राही र सेवा प्रदाय’कबीचको टेलिफोन कन्भर’सेसन लगायतका आधारमा मात्रै आयोगले

स्टिङ अपरे’सन गर्ने गरेको उनको भनाइ छ ।यस्तो अ,परेसन गर्दा आयोग पूर्वा’ग्रही नभएको घिमिरेको दा,बी छ’ । सार्वजनिक ख’रिदको नि,र्णयलाई पनि नी,तिगत हुनै नसक्ने घिमिरे बताउँछन्’ । पछिल्लो भ्र,ष्टाचार बढेको नभइ आयोगले सक्रि’यता बढाउँदा बढे जस्तो देखिएको उनको भनाइ छ’ ।

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।