म्याग्दी पुगेर फर्किएपछि रबि लामिछानेले सार्बजनिक गरे यी १० तस्बिर ….हेर्नुहोस्

यतिबेला को,रोनाको महा’मारी र बाढी पहिरो संगै निम्तिएको छ । तर सरकारको ध्यान को,रोना म,हामारी रो,क्ने तथा प्रा,कृतिक वि,पत्तिमा परेका पी,डितको स,मस्यामा म,लम ‘लाउने भन्दा कु,र्सितर्फ ध्यान सोझिएको छ ।

म्याग्दीका प,हिरो पी,डितका स,मस्या बुझ्दै

सरकारको अ,परिपक्क’ कार्यशैलीको वि,रोध गर्दै केही समय अघि युवाहरु सड’कमा समेत उ,त्रिए, युवाहरूको गु’नासो तथा उनीहरूले उठाएका विषयको सम्बोधन गर्ने भन्दै सरकारले आ,श्वाशन त बाँड्यो,

पि,डित संग रबि लामिछाने

तर युवाहरूको मु,द्दालाई सम्बोधन गर्ने भनेको सर’कारले आ,न्दोलनलाई थाम’थुम मात्र गर्यो , न त युवाको माग पूरा गर्यो न त आफ्नो नि,यमित का,र्यक्रम नै राम्रो ढं,गले गर्यो ।


प,हिरोले निम्तिएको पि,डा

को,रोना रो,कथाम गर्ने भन्दै लामो समय लक डाउन गरेको सरकारले को,रोना प,रीक्षण को दा’यरा बढाएको त छैन नै , यतिबेलै सरकारमा आ,वद्ध दल आ,न्तरिक कि,चलोमा रुमलिएको छ ।

म्याग्दीका प,हिरो पी,डित संग

बा,ढीपहिरोबाट पि,डित जनता’को घरदैलोमा पुग्नुपर्ने सरकार कुर्सी जोगाउन र कुर्सी ह,त्या’उन व्यस्त छ ।बरु क,तिपय समाजसेवी र पत्रकार’हरुको यतिबेला पी,डितको घरैमा पुगेर उनीह’रूको पी,डामा मलम लगाउने को,सिस गरिरहेको छ ।

स,मस्या सुन्दै

त्यस्तैमा चर्चित पत्रकार रबि लामि’छाने नियमितरुपमा स्टुडियोबाट प्र,सारण हुने सिधा कुरा जनतासँग कार्यक्रम पीडि’तहरूको घरदैलोमै पुगेर सञ्चालन गरिरहेका छन् ।

पी,डितसँग..

त्यसै क्रममा म्याग्दी पुगेर फर्किएका रबि लामिछाने ले आफ्नो फेसबुक मा १० फोटोहरु शेयर गर्दै यस्तो लेखेका छन् हेर्नुहोस् जस्ताको तस्तै :

“म्याग्दी प,हिरोमा परि आफन्त र घर गोठ गु,माएकाहरुको पी,डा अत्यन्तै द,र्दनाक छ।प,हिरोले क्ष,ती पुर्याएका म्याग्दीका विभिन्न गाउँ पुगी हामीले विशेष का,र्यक्रम तयार पारेका छौ। पी,डितलाई रा,हत र पुनःस्थापनको पहलका लागि आजको का,र्यक्रममा प्रयास हुनेछ।

बाटो घाटो ब,न्द भएको अवस्थामापनि औ,षधि र खा,द्यवस्तुको जोहो,एक सु,त्केरी महिला र एक बि,रामी आमाको उ,द्दार भएको छ। गण्डकी प्रदेश, पोखराबाट आजको कार्यक्रम LIVE.. बाकी आज राति ८:५० मा…”

पत्रकार रबि लामिछानेले शेयर गर्नुभएको पोस्ट

प,हिरो पछि पी,डितको बास स्थान

प,हिरो बाट भ,त्किएको घर अ,वलोकन गर्दै

यति बेला रबि लामिछाने प्रदेश ४ मा छन् , आजको कार्यक्रम पोखराबाट प्र,सारण गर्ने तयारी गरेका रबि एक्कासी म्याग्दी पुगेका छन् , हेलिकप्टर चार्टर गरेर सीधा’कुरा को टि’म किन पुग्यो त म्याग्दी ?

रवि लामिछानेका समर्थक काशी जेट्लीले आफ्नो फेसबुकमा रबि लामिछानेको टीम म्याग्दी जानुको का,रण खुलाउँदै एउटा पोस्ट गरेका छन् । काशी जेट्ली सीधाकुरा टीम संग निरन्तर कुराकानी गरिरहन्छन् । उनले पाएको सूचना उनले फेसबुकमा यसरी पोस्ट गरेका छन् ।।

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।