अमेरिकाले सोध्यो : एमसीसी किन पा रित भएन ?

काठमाण्डाै । अमेरिकी स,हयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) का विषयमा नेपाल सरकारले गरिरहेको कामका बारेमा चा,सो देखाएकाे छ । आइतबार उपप्रधानमन्त्री तथा र,क्षा मन्त्री ईश्वर पोखरेललाई भेटेर नेपालका लागि अमेरिकी राजदूत र्‍या,ण्डी बेरीले एमसीसीका विषयमा चासो राखेका हुन् ।

स,त्तारुढ दल नेकपाकै नेताहरु एमसीसी अ,नुमोदन गर्न हुने र नहुने पक्षमा वि,भाजित भएका बेला राजदूत बेरीले भेट गरेका हुन् । भेटमा बेरीले विश्वका अन्य देशहरुबाट माग भइरहेको सन्दर्भमा नेपालले किन ढि,ला गरिरहेको छ भन्दै चा,सो राखेकाे सहसचिव सुनारले बताउनुभयो ।

र,क्षा मन्त्री पोखरेलले सरकार अझै छलफलमा रहेकाले अ,नुमोदन गर्न ढि,ला भएको बताउनुभयो । एमसीसीका विषयमा सरकारले ग,म्भीर छलफल गरिरहेकाे पोखरेलले बेरीलाई जानकारी गराउनुभएको थियो ।
भेटमा बेरीले छिमेकी भारतमा एक दिनमा लाख बढी जनतामा को,रोना

पो,जेटिभ देखिएको सन्दर्भमा नेपालले बनाएको यो,जनाबारे पनि चा,सो राखेका थिए । अमेरिकाले सुरुमा केही क,मजोरी गरेका का,रण अहिले स,मस्या बढेर गएको उल्लेख गर्दै बेरीले स,ङ्क्रमण नि,यन्त्रण गर्दै आर्थिक ग,तिविधि सञ्चालनका लागि सावधानी अपनाउन आ,ग्रह गरेका थिए ।

गएकाे जेठ १६ गते एमसीसी संसदबाट पा,रित गरिसक्नु पर्ने भए पनि पा,रित हुन नसकेपछि नेपालले गरेको आ,न्तरिक तयारीबारे राजदूत बेरीले उपप्रधानमन्त्रीलाई भेटेर यसबारे बुझेका हुन् । भेटमा राजदूत बेरीले एमसीसीको विषय के भइरहेका छ भन्दै चा,सो राखेकाे र,क्षा मन्त्रालयका सहसचिव सन्तबहादुर सुनारले बताउनुभयो ।

नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।